• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 20, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

लुम्बिनीमा त्रिपिटक पाठ कार्यक्रम २०१९ उद्घाटन सम्पन्न


Photo -Jitendra Shilpakar
सुभाय् संवाददाता November 14, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २१ मिनेट

लुम्बिनी/लुम्बिनीमा आयोजना भइरहेको दोस्रो त्रिपिटक पाठ कार्यक्रम २०१९ उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथिको रुपमा आउनु भएका प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विश्वमा मैत्री सद्भावमा कमि आएको बेला भगवान बुद्धको शिक्षाले नयाँ बाटो बाटो देखाउन मद्दत गर्न सक्छ भन्नुभयो ।  रामग्राम भगवान गौतम बुद्धको अस्तिधातु पुरानै अवस्थामा रहेको चैत्य भएको र यसबारे पनि अध्ययन गर्ने , बुद्ध र र्बौद्ध धर्म अध्ययन गर्नेहरुको निम्ति संग्रहालय बनाउने तथा लुम्बिनी र यसका वरपरका बिभिन्न ऐतिहासिक महत्वका स्थानहरुमा विविध निर्माण कार्य प्रदेश सरकारले अगाडि बढाउने बताए ।
कार्यक्रममा मुख्य दाता वाङ्मो दिक्सेले लुम्बिनीमा भइरहेको त्रिपिटक पाठ कार्यक्रमको महत्व बारे आफ्नो धारणा राख्नु भएको थियो । उप-संघनायक बुद्धसेन महास्थबिरद्वारा पंचशील प्र्दान गरी उद्घाटनको औपचारिक कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रमका संयोजक भिक्षु मैत्री महास्थविरले विविध क्षेत्रमा सहयोग हर्नुहुने महानुभावहरुलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
मायादेवी मन्दिर परिशरमा उद्घाटन कार्यक्रम अगाडि एक शोभा र्‍याली निकाइएको थियो ।
कार्तिक २८, २९ ,३० गते तीन दिन हुने यो त्रिपिटक पाठ उद्घाटन कार्यक्रममा बिभिन्न देशका भिक्षु महासंघको सहभागिता रहेको थियो ।
भोजनपछि नेपालका भिक्षुहरुले आज सुत्त पिटकका सुत्रहरु पाठ गर्नुहुने कार्यक्रम रहेको छ ।

live video of the opening ceremony

live from Lumbini -त्रिपितक पाठ कार्यक्रम लुम्बिनीबाट प्रत्यक्ष प्रसारण त्रिपिटक पाठ कार्यक्रमको उद्घाटनको क्रममा शोभा र्‍याली मायादेवी मन्दिर परिसर पुगिसकेको छ भने अहिले उद्घाटन कार्यक्रम भइरहेको छ

सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑