Maharjan Ratna
भाेलिदेखि लकडाउन, यस्ताे छ सरकारकाे आदेश
Maharjan Ratna
काठमाडौँ /सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको हो । निर्णय अनुसार अत्यावश्यक कामका लागि बाहिर निस्किन नपाउनेदेखि अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएकाे छ। यस्ता छन् निर्णयहरु: औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा





