सत्यमोहन लोक साहित्य भवनया जग स्वन

 Maharjan Ratna

यल/थनया बखुंबहालय् विधिपूर्वक सत्यमोहन लोक साहित्य भवनया जग स्वनेज्या (शिलान्यास) ज्याझ्व: जुल । यल महानगर पालिकाया मेयर चिरिबाबु महर्जनया मूपाहांसुइ थौं विहिवाः सत्यमोहन जोशीया पुलांगु छें दुथाय् हे  लोक साहित्य भवनया जग स्वनेगु ज्या जूगु ख: । थुगु ज्याझ्वलय् लोक साहित्य परिषदया नाय: प्रा. प्रेमशान्ति तुलााधरं जगय् पूजा यानादीगु खः । लिसें शताव्दी पुरुष सत्यमोहन जोशी, ई. राजदास श्रेष्ठ, मूपाहां मेयर चिरिबाजु महर्जनं लगायतपिन्सं जगय् पुज्यानादीगु खः । ज्याझ्वलय् डा. सत्यमोहन जोशी, ई. राजदास श्रेष्ठ, मेयर चिरिबाज् महर्जन, प्रा.प्रेमशान्ति तुलाधरपिन्सं थःथःगु नुगः खँ तयादीगु खः । थुगु भवन दयेकेगु इस्टिमेटेड

नेवाःख्यः, मुख्य समाचार, राष्ट्रिय, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भारतीय प्रधानमन्त्री मोदीले भोलि बिहिवार कोरोनालाई लिएर राष्ट्रलाई संवोधन गर्दै

 Maharjan Ratna

नयाँ दिल्ली / विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण लाई लिएर भारतीय प्रधानमन्त्री बुधबार अबेरसम्म मन्त्री,विज्ञहरु लगायतको बैठकमा व्यस्त रहेका छन् । भारतमा कोरोना संक्रमण बढ्दै गएपछि प्राविधिक कलेज, ईन्स्टिच्युट लगायतको प्रवेश परिक्षा समेत रद्द गरिसकेको छ । भोलि बिहिवार बिहान ८बजे उनले कोरोना भाइरस संक्रमण र भारतको रणनीतिलाई लिएर राष्ट्रलाई संवोधन गर्ने तय भएको बताइएको छ ।


सचेतनाको लागि बन्द , स्थगन र बन्देज लगाइएकोमा त्रसित नबनौं, सचेत भइ निर्धक्क रहौं

 Maharjan Ratna

काठमाडौं /कोरोना संक्रमण हुने खतरा न्यूनीकरण गर्न सरकारले घोषणा गरेको बन्द , स्थगन एबं बन्देज  गरिएको आज बुधबारको निर्णय अति आवश्यक निर्णय  हो । तर यस बन्द र स्थगन बन्देजलाई लिएर कोहि पनि त्रसित हुनुपर्ने अवस्था भने हैन । यो सहि समयमा ल्याएको सहि कदम हो यसले सबैलाई सुरक्षित रहन मद्दत गर्दछ । सबैलेयस निर्णय अनुुसार नियममा रहनु भनेको आफैलाई सुरक्षित राख्नु हाेे । सबैले सबैलाई सघाऔं सहयोग गरौं ढुक्क रहौं!


एसइइ परिक्षा पनि स्थगित , २५ जनाभन्दाबढी एक ठाउँमा भेला हुन नपाइने हलदेखि डान्सबारसम्म बन्द

 Maharjan Ratna

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । बुधबार बसेको बैठकमा यो निर्णय थिएन पछि परिवर्तन गरि यो परिक्षा पनि स्थगित गरिएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको बताइएको छ । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने र सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क

मुख्य समाचार, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोना संक्रमणविरुद्ध लड्न आवश्यक सहयोग गर्न चीन तयार

 Maharjan Ratna

आवश्यक परे नेपालमा मास्क र औषधीसहित मेडिकल टिम पठाउन सकिने काठमाडौं । विश्वव्यापी रूपमा महामारी बनेको कोरोना विरुद्ध लड्न चीनले नेपाललाई आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएको छ । आवश्यक परेको खण्डमा उसले औषधि सहितको मेडिकल टिम पठाउन चीन तयार रहेको छ । अवस्थालाई मध्यनजर गरेर चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई के-के सहयोग र सहायता आवश्यक पर्छ भनेर लिस्ट समेत मागेको छ । चीनले नेपाललाई पठाएको पत्रमा नेपाललाई के कस्तो किसिमको सहयोग चाहिएको सोधिएको छ । उसले भनेको छ , “हामी जुनसुकै बेला पनि तप्तर छौं ।” परराष्ट्र मन्त्रालयको स्रोतले

अन्तर्राष्ट्रिय, प्रविधि, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अस्ट्रेलियाका सङ्क्रमित नेपाली भाइरसमुक्त !

 Maharjan Ratna

अष्ट्रेलिया / अष्ट्रेलियामा कोरोना भाइरस सङ्क्रमण देखिएका एकजना नेपाली विद्यार्थी सङ्क्रमणमुक्त भएर घर फर्केको त्यहाँको नेपाली दूतावासका एक अधिकारीले बताए छन्। नेपालबाट सिङ्गापुर हुँदै अस्ट्रेलिया पुगेका ती व्यक्तिमा दुई साताअघि सङ्क्रमण पुष्टि भएको थियो। दूतावासकी कन्सुलर दुरपदा सापकोटाका अनुसार उनलाई तास्मानियाको होबर्टस्थित एउटा अस्पतालको आइसोलेशन वार्डमा राखिएको थियो। अघिल्लो शुक्रवार परीक्षणबाट सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए। त्यसको दुई दिनपछिको परीक्षणमै उनी भाइरसमुक्त देखिएका थिए। त्यसपछि गरिएको दोस्रो परीक्षणमा पनि उनी भाइरसमुक्त पाइएपछि गत शनिवार अस्पतालबाट घर फर्किएको बताइएको छ। बिबिसीको सहयोगमा


जनकपुरधाम राजधानी बनाउन निर्वाचन

 Maharjan Ratna

जनकपुरधाम/  प्रदेश २ को स्थायी राजधानीका लागि निर्वाचन सुरु भएको छ । प्रदेशको स्थायी राजधानी जनकपुरधाम (जनकपुर मिथिला माध्यमिक परिक्रमा, ढल्केबर पूर्व पश्चिम लोकमार्गदेखि दक्षिण र दक्षिण दशगजा) को लागि निर्वाचन शुरु भएको छ। सत्यनारायण मण्डल, राम सरोज यादव, परमेश्वर साह प्रस्तावक रहेको जनकपुरधाममा दुई तिहाइ मत आयो भने जनकपुरधामलाई स्थायी राजधानी घोषणा गरिने नभए प्रदेशको राजधानीको लागि दर्ता भएको वीरगञ्जको लागि निर्वाचन हुन्छ। यसभन्दा पहिले नामाकरणको लागि भएको निर्वाचनमा प्रस्तावित चार वटै नाममा दुई तिहाइ मत नआएपछि सबै प्रस्ताव अस्वीकृत भएको हो। नामाकरणको लागि जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश,

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ