“हलिं नेवा: न्हि (World Newa day)” ज्याझ्व: नं स्थगित

 Maharjan Ratna

यें/हलिं नेवा: दबू WNO पाखें स्वदं न्ह्य:निसें हलिंन्यंकया नेवा:तय् दथुइ थीथी औपचारिक अनौपचारिक ज्याझ्व: याना: हनेगु सुरु या:गु ज्याझ्व: थुगुसिइ कोरोना भाइरसया प्रभावया हुनि मजुइगु जुगु दु । हलिं नेवा: दबूया केन्द्रिय नाय: सिजन श्रेष्ठंं छगू बिज्ञप्ति पिथना: थुगु दँय् कोरोनाया कारणं विश्वय् वयाच्वंगु समस्यायात ध्यानय् तया: न्हापाथें औपचारिक ज्याझ्व: याना: हलिं नेवा: दिवस महनेगु खँ धा:गु ख: । बरु छें छें मुना: थुकियात नेवा: भ्वय् कथं छिंछिंथे हनेत नं वयकलंं इनाप या:गु दु । थौंने नेपालय् त:जिक ज्याझ्व: यासें हलिं नेवा: दिवसलिसें WNO या केन्द्रीय अधिवेशन नं जूगु ख:

नेवाःख्यः, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कलेज अफ सेन्ट्रल स्टेटको कलेज आइकन सम्पन्न

 Maharjan Ratna

त्रिलोचन प्रधान काठमाडौं /कलेज अफ सेन्ट्रल स्टेटको कलेज आइकनमा छात्र तर्फ स्मारिका बराल र छात्रा तर्फ क्रिसल बिश्वकर्माले उपाधि जितेका छन् । क्रमस छात्रा तर्फ कृष्टिना मर्हजन पहिलो रनरअप र आकृति बराल दोस्रो रनरअप भएका छन् भने त्यसै गरि छात्र तर्फ पहिलो रनर अपमा मिनबहादुर बुढा र दोस्रो रनजअपमा स्वस्तिक सापकोटाले अरु प्रतिस्पर्धिलाई उछिन्न सफल भएका छन् । कलेज आइकनमा छात्र र छात्रा गरि १४ जनाले सहभागिता जनाएका थिए । कलेज अफ सेन्ट्रल स्टेटले पठाईका अलवा खेलकूद, नृत्य, गायन लगायत विभिन्न मनोरञ्जनात्कम तथा रचनात्मक क्रियाकलाय गदै आइरहेको छ । उक्त

कला/मनोरंजन, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चलचित्र पत्रकार संघको आठौं महाधिबेशनबाट नयाँ कार्यसमिति चयन

 Maharjan Ratna

काठमाडौं /चलचित्र पत्रकार संघ नेपालको आठौं महाधिवेशनबाट दिनेश सिटौला अध्यक्ष पदमा निर्वाचित भएका छन् । सोमबार (चैत ३ गते) काठमाडौं कालोपुलस्थित हिरारत्न हलको बेस्ट भेन्युमा भएको उक्त महाधिवेशनलाई सिनेपत्रकार विजयरत्न तुलाधर असंबरेले उद्घाटन गरेका थिए । चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, नेपाल पत्रकार महासंघका प्रतिनिधि राधेश्याम दाहाल, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष विदुर गिरीलगायतका अतिथिले महाधिवेशनलाई शुभकामना दिएका थिए । संघका अध्यक्ष सन्दिप सापकोटाको सभापतित्वमा महाधिवेशन सुरु भएको थियो ।चलचित्र पत्रकार संघको नयाँ कार्यसमितिमा उपाध्यक्षमा जीवन पराजुली, दीपज्योति थापा र कुबेर डंगोल, महासचिव समीर बलामी, सचिव रघुनाथ सापकोटा, कोषाध्यक्ष प्रदीप

कला/मनोरंजन, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोना कसरी सर्छ ? भ्रम र यथार्थका २४ बुँदा(भिडियो सहित)

 Maharjan Ratna

विश्वव्यापी महामारी भएपछि यसबारेमा अनेक भ्रम र हल्ला पनि फैलाइएको छ। कोराना भाइरससम्बन्धी वास्तविक जानकारी नहुँदा आम मानिसहरू विभिन्‍न हल्ला र भ्रमबाट अत्तालिएको अवस्था छ। भ्रमको पछि लाग्दा विभिन्‍न घट्नाहरु पनि भएका छन्। कोरोना भाइरस सम्बन्धी गलत हल्ला र भ्रमहरूलाई चिर्दै सही जानकारी दिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ नेपालले कोरोना भ्रम र यर्थाथका २४ बुँदा तयार गरेको छ। त्यसलाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ। के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ ? हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन । यो श्वासप्रश्वासबाट

प्रविधि, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पोखरा लुम्ले केन्द्रबिन्दुको ५ रेक्टर भूकम्प

 Maharjan Ratna

पोखरा / बेलुकी ८:४५ बजे पोखरा आसपास केन्द्रबिन्दु भएको ५ रेक्टर स्केलको भूकम्प गएको छ । छिमेकी जिल्लाहरुसहित काठमाडौंमा पनि भूकम्प महसुस गरिएको थियो । खानी तथा भूगर्भ बिभागले पोखराको लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टरको भुइँचालो गएको जनाएको छ । थप विवरण आउन बाँकी !  


सार्कमा कोरोना प्रभाव रोक्न संयुक्त कोष बनाउन भारतको प्रस्ताव ,प्रधानमन्त्री केपी ओलिद्वारा समर्थन

 Maharjan Ratna

सार्कमा कोरोना प्रभाव रोक्न संयुक्त कोष बनाउन भारतको प्रस्ताव, एक करोड डलर राख्ने काठमाडौँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि संयुक्त कोष प्रस्ताव गरेका छन् जसमा एक करोड अमेरिकी डलर भारतले राख्ने घोषणा पनि उनले गरेका छन्। आइतबार आयोजित सार्क भिडियो कन्फेरेन्समा मोदीले उक्त घोषणा गरेका हुन् । उनले सार्क क्षेत्रमा कोरोना भाइरसलाई रोकथान गर्न सँगै सहकार्य गर्नुपर्नेमा जोड दिए। उक्त कोषलाई आठै राष्ट्रले आवश्यकता अनुसार प्रयोग गर्नसक्ने घोषणा पनि उनले गरे। उनले यो रोग रोकथाम र नियन्त्रणमा सार्कका सबै मुलुक

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ललितपुर महानगरपालिकाको नाष्टमा ‘स्यानेटाइजर’ तालिम

 Maharjan Ratna

ललितपुर/ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नाष्ट) को प्राविधिक सहयोगमा नाष्ट कार्यकक्षमा आजदेखि छ दिने ‘स्यानेटाइजर’ बनाउने तालिम शुरु गरिएको छ।बजारमा कोभिड-१९ को सङ्क्रमण देखिएसँगै स्यानेटाइजरको अभाव हुँदै जाँदा उक्त तालीमको आयोजना गरिएको हो। एक दिनको तालीममा १० का दरले छ दिनसम्म गरी ६० जनालाई सिकाइने नाष्टले जानकारी दिएको छ।तालीममा घरेलु सामग्री (तीनपाने) रक्सीलगायत रसायन (केमिकल) प्रयोग गरेर बनाउन सिकाइँदै छ। नाष्टका वैज्ञानिकले ७० देखि ८० प्रतिशत रक्सीको मात्रा, दुई प्रतिशत गिसिरोल, शून्य दशमलव तीन प्रतिशत हाइड्रोजन पेरोअक्साइड र १८ प्रतिशत डिस्टिल वाटर प्रयोग गरेर स्यानेटाइजर निर्माण

उपत्यका, समाचार  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ