• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

कलेज अफ सेन्ट्रल स्टेटको कलेज आइकन सम्पन्न


सुभाय् संवाददाताMarch 17, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

त्रिलोचन प्रधान

काठमाडौं /कलेज अफ सेन्ट्रल स्टेटको कलेज आइकनमा छात्र तर्फ स्मारिका बराल र छात्रा तर्फ क्रिसल बिश्वकर्माले उपाधि जितेका छन् । क्रमस छात्रा तर्फ कृष्टिना मर्हजन पहिलो रनरअप र आकृति बराल दोस्रो रनरअप भएका छन् भने त्यसै गरि छात्र तर्फ पहिलो रनर अपमा मिनबहादुर बुढा र दोस्रो रनजअपमा स्वस्तिक सापकोटाले अरु प्रतिस्पर्धिलाई उछिन्न सफल भएका छन् । कलेज आइकनमा छात्र र छात्रा गरि १४ जनाले सहभागिता जनाएका थिए ।
कलेज अफ सेन्ट्रल स्टेटले पठाईका अलवा खेलकूद, नृत्य, गायन लगायत विभिन्न मनोरञ्जनात्कम तथा रचनात्मक क्रियाकलाय गदै आइरहेको छ । उक्त कार्यक्रममा गायन तथा नृत्यको पनि प्रतिस्प्रर्धा भएको थियो । गायन तथा नृत्यमा क्रमश दीया सुवेदी र प्रिया शाहले अरुलाई पछि पार्दै पहिलो स्थान हात पारेकी थिइन् । गायन तथा नृत्य गरी १२ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री राजन केसीले कलेज अफ सेन्ट्रल स्टेटले समाजमा पु¥याएको योगदानको कदर गर्दै खुलेर प्रशंसा गरे । साथै नेपाली बिद्यार्थीहरुले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा समेत राम्रो गरी अघि बढेकोमा सन्तोष व्यक्त गरे । कार्यक्रममा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले पढाइका अलवा बिद्यार्थी भाइबहिनीहरुलाई अन्य रचनात्मक क्रियाकलापका समेत कलेजले महत्वपूर्ण योगदान दिइएकोमा कलेज परिवार प्रति गर्व तथा खुशी व्यक्त गरे । स्वागत मन्तव्य दिर्दै प्लस टु प्रोग्रामका डारेक्टर राजन अधिकारीले बिद्यार्र्थाीहरुको चौतफी बिकासमा कलेजले सधै सहयोग गरि अघि बढ्ने कुरा बताए । अझै भविष्यमा बिद्यार्थीहरुको बृद्धि बिकासमा कलेजले महत्वपूर्ण कार्यक्रम ल्याउने प्रतिबद्धता समेत ब्यक्त गरे । साथमा सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत ज्ञापन गरे ।
कार्यक्रमका सभापति तथा प्रिन्सिपल रमेश घिमिरेले बिद्यार्थी विना स्कुल तथा कलेजको कुनै पनि कुरा पुरा नहुने उद्घोष गरे । यस कलेजको सान भनेकै बिद्यार्थी रहेको समेत बताए । हामी पहिलो हुने हो, त्यसका लागि बिद्यार्थी बर्गले नै महत्वपूर्ण योगदान दिनु पर्ने र त्यसका लागि कलेज परिवारले सक्ने सहयोग विद्यार्थीलाई सधै गरि रहने बताए । आफू भन्दा पनि राम्रो कलेज तथा विद्यार्थी वर्गको भविष्य उज्वल भएको हेर्ने तिव्र चाहना भएको खुलासा गरे । कलेजको सफलता नै विद्यार्थी र अभिवाभक भएको पनि उद्घोष गरे । कार्यक्रकको दौरानमा सहयोग गर्नु हुने शिक्षकवर्ग, विद्यार्थी, अभिवाभक तथा सम्पूर्ण सहयोगीहरुमा धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा नृत्य, गायन लगायत विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको थियो । बिद्यार्थीको बृद्धि बिकास र अन्य अतिरिक्त क्रियाकलायमा पनि स्कुल तथा कलेजले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कार्यक्रममा सिसिएस आईकन लगायत नृत्य, गायन तथा बिभिन्न बिद्यामा बिजेता विद्यार्थीहरुलाई प्रमुख अतिथि र बिशेष अतिथिका हातबाट सम्मान, पुरस्कार तथा मायाको चिनो वितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिमा पूर्व मन्त्री राजन केसी, बिशेष अतिथीह?
नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धर, नेपाल क्योकुशिन सेईसिन कराँते संघका अध्यक्ष तथा ब्रान्चचिफ अशोक कुमार श्रेष्ठ ,गायक भीम तुलाधर, निर्णय श्रेष्ठ, रविन तुलाधर, उरुसा जोशी लगायत समाजसेवी , पत्रकार , शिक्षक तथा बिद्यार्थाीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कायक्रमको सभापतित्व क्याम्पस प्रमुख रमेश घिमिरेले गरेका थिए । पहिलो चरणको कार्यक्रम रविन श्रेष्ठले संचालन गरेका थिए भने दोस्रो चरणको कार्यक्रम इभेण्ट आयोजक खगेस रन्जितकारले संचालन गरेका थिए । कार्यक्रम कलेजकै प्राङ्गनमा सम्पन्न भएको थियो ।

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑