Maharjan Ratna
पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स
Maharjan Ratna
काठमाडौं /पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो वैवाहिक सम्बन्ध तोड्ने निर्णय गरेका छन् । एक टेलिभिजन च्यानलसँगको कुराकानीमा उनले यो कुरा बताएका हुन् । पूर्व मिस नेपाल उषा खड्गीले १७ अगाडि जीपी तिमल्सिनासँग बिबाह गरेका थिए । विवाहपछि आफूमाथि निरन्तर हिंसात्मक व्यवहार गरेको कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको खड्गीले बताएका छ् । उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलिरहेको थियो । अहिले उषाले मुख खोलेपछि उनीहरूको डिभोर्सको कुरा बाहिर आएको हो । उनले फेसबुकय् स्टाटसमा सहयोग दिनुभएका आफूलाई मायाप्रेम दिएर सहयोग गर्नुहुनेहरुलाई धन्यवाद पनि ज्ञापन गरेका छन्। जीपी तिमल्सिना





