पत्रकारहरुलाई पनि लायन्सको राहत !

 Maharjan Ratna

काठमाडौं/ लायन्स क्लब अफ काठमाडौं विशालबजार र राउण्ड टेबल नेपालसंग सहकार्यमा नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा ८० जना पत्रकारहरुलाई राहत वितरण गरेको छ । आज सोमबार विशाल बजार न्युरोडस्थित लायन्सको कार्यालयमा पत्रकारहरुलाई उक्त राहत वितरण गरेको हो । सो अवसरमा लायन्स क्लब अफ काठमाडौं विशाल बजारका प्रेसिडेण्ट सूर्यतेज शाक्यले पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर बज्रचार्य र महासचिव सुनिल महर्जनलाई राहत सामग्री हस्तान्तरण गरेका थिए। हस्तान्तरण गरिएको सामग्री लकडाउन लम्बिएसंगै जिविकोपार्जन गर्न कठिनाई भएका विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुलाई वितरण गरिएको जानकारी दिइएको छ । राहत सामग्रीमा ५ किलो चामल, दाल १ किलो, तेल

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आज मध्यरातिबाट कर्णाली प्रवेश गर्ने सबै नाका बन्द गरिने

 Maharjan Ratna

सिमकोट/ कर्णाली प्रदेश प्रवेश गर्ने सबै नाका आज सोमबार राती १२ बजेबाट लागू हुने गरी एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको जनाइएको छ। बाँकेको नेपालगंजमा एकै दिन १५ जनामा कोरोना संक्रमण भेटिएपछि प्रदेश प्रकोप व्यवस्थापन केन्द्रको बैठकले कर्णाली प्रदेश प्रवेशका सबै नाका बन्द गर्ने निर्णय गरेको बताइएको छ । सबै नाकाबाट पैदलयात्री तथा सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरि लकडाउनलाई कडाई गर्ने केन्द्रले निर्णय गरेको छ। भारत लगायत तेस्रो मुलुकबाट प्रदेश प्रवेश गरेका सबै नागरिकको सम्पूर्ण अवस्था र विवरण सम्बन्धित पालिकाले अद्यावधिक राख्ने र त्यस्ता व्यक्तिहरुको पिसिआर परिक्षणको व्यवस्था गर्ने सामाजिक

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

राहत वितरणमा विवाद, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा १३ राउण्ड अश्रुग्यास प्रहार

 Maharjan Ratna

राहत वितरणका क्रममा तनावको स्थिति। सिरहा/राहत वितरण गर्दा पनि होशियार हुनुपर्ने स्थिती आएको सिरहाको एक घट्नाले देखाएको छ । राहत वितरणका बेला भएको झडप अनि प्रहरीले हस्तक्षेप समेत गर्नु पर्ने अवस्था आएको यो घट्ना एक उदाहरण मात्र हो । लकडाउनको समयमा राहत वितरणको क्रममा सिरहामा झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ७ फूलबरियामा सोमबार राहतको विषयमा झडप हुँदा अवस्थालाई सामान्य बनाउन प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेर्दीले जानकारी दिएका छन । लकडाउनमा समस्यामा

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रुपन्देहीमा पुरुषद्वारा पुरुषमाथि बलात्कार

 Maharjan Ratna

बिन्दुकुमार चौहान लुम्बिनी /  मानिसको चित्त बिग्रिएपछि के मात्र गर्न पछी पर्दैन भन्ने एउटा ज्वलन्त उदाहरण बनेको   छ भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनी उद्यान नजिकको मायादेवी गाउँ पालिकाको एक घट्नाले देखाउँछ । एक ३५ वर्षीय युबाले एक ४० वर्षीय सुस्तमनस्थितिका मानिससँगको जवर्जस्ती अप्राकृतिक करणीको घट्ना। ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार जिल्लाको पश्चिमी क्षेत्र मायादेबी गाँउपालिका वडा नं.१ स्थित ४० बर्षीय सुस्तमनस्थितीका पुरुष माथि यौन उन्मादमा परि सोही ठाँउ बस्ने ३५ बर्षीय ध्रुव कहाँरले एकान्तको मौका छोपी बलात्कार गरेका आरोपमा गरिएको छ ।  पीडितको किटानी जाहेरी दरखास्त, घटना स्थलको

समाचार  संग सबंधीत छ |

लकडाउनका कारण गैडातालका माछा ब्यसायी मर्कामा

 Maharjan Ratna

बिन्दु कुमार चौहान गैडहवा / बिश्वब्यापी महामारी कोरोना भाईरस ( कोभिट १९ ) को संक्रमणका कारण सरकारद्वारा लामो समयदेखि जारी लकडाउनका कारण रुपन्देहीमा राष्ट्रिय गैडातालका माछा ब्यवसायी संकटमा परेका छन । करीब २० हेक्टर सो तालमा पाँच बर्षका लागि ८३ लाखमा गाँउपालिकासँग समझौता गरि पालिएको तीन लाख कमन,ग्रास,सिल्भर र बिगहेड माछा मध्ये एक लाख तयारी अवस्थामा भए पनि लामो समय लकडाउनले बिक्री बितरण ठप्प भएपछि माछा ब्यवसायी मर्कामा परेका हुन । राष्ट्रिय गैडातालको माछा लिन काठमान्डौ. पोखरा लगायत अन्य ठाँउसम्म पुग्ने गरेकोमा लकडाउनका बेला ब्यापारीहरु नआउदा माछा बिक्री नभई तालमै

बजार, समाचार  संग सबंधीत छ |

लुम्बिनीमा कोरोना त्रास- बाटो नै थुनेर गाँउगाँउमा जनता कर्फयु

 Maharjan Ratna

बिन्दु कुमार चौहान लुम्बिनी २० बैशाष । भारतको दिल्लीबाट काम गरि प्रहरीको आँखा छली स्वदेश फर्केका रुपन्देही कोटहीमाई गाँउपालिका वडा नं. १ पूर्निहवा निवासी २५ बर्षीय युवामा कोरोना भाईरस ( कोविड-१९ )  को संक्रमण प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेपछि लुम्बिनीमा कोरोनाको त्रास बढेको छ । शुक्रवारदेखि स्थानीय प्रशासनले कोटहीमाई १ को पूरै गाँउ शिल गरे पछि छिमेकी लुम्बिनी साँस्कृतिक नगरपालिका भरि गाँउ टोलमा कोराेनाको त्रास छाएको हो । कोरोनाको कहरबाट बच्न लुम्बिनी बजार महिलवार,भभई, मुजहना,मोहम्मदनगर लगायत अन्य गाँउमा भण्डा लगाई साईकल समेत चल्नमा गाँउलेहरुले रोक लगाई जनता कर्फ्यु

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपालमा कोरोना संक्रमित ७५ पुग्यो

 Maharjan Ratna

काठमाडौं /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ ७:४५ बजे जारी गरिएको प्रेस विज्ञप्तिमा नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको उल्लेख गरिएको छ । भेरी अस्पताल नेपालगंजको परिक्षणमा ६ जनामा पोजिटिभ देखिएपछि संक्रमितको संख्या ७५ पुगेको कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । संक्रमित सबै नेपालगंजकै रहेको बताइएको छ ।


मौजिनलाई पछ्याउँदा नेपालगञ्जमा एकैदिन भेटिए १५ कोरोना संक्रमित, नेपालमा संक्रमित ७५ पुग्यो

 Maharjan Ratna

नेपालगञ्ज । तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ । मस्जिद र मदरसामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजान गर्ने ६० वर्षको व्यक्तिमा वैशाख १९ गते संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् । हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिद पुग्थे । मस्जिदमा मौजिन ( मस्जिदमा अजान गर्ने व्यक्ति) रहेका उनी मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे । साथै भारत आउजाउ गरिरहने

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?