• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 05, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

लुम्बिनीमा कोरोना त्रास- बाटो नै थुनेर गाँउगाँउमा जनता कर्फयु

सुभाय् संवाददाता May 3, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

बिन्दु कुमार चौहान
लुम्बिनी २० बैशाष । भारतको दिल्लीबाट काम गरि प्रहरीको आँखा छली स्वदेश फर्केका रुपन्देही कोटहीमाई गाँउपालिका वडा नं. १ पूर्निहवा निवासी २५ बर्षीय युवामा कोरोना भाईरस ( कोविड-१९ )  को संक्रमण प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेपछि लुम्बिनीमा कोरोनाको त्रास बढेको छ ।
शुक्रवारदेखि स्थानीय प्रशासनले कोटहीमाई १ को पूरै गाँउ शिल गरे पछि छिमेकी लुम्बिनी साँस्कृतिक नगरपालिका भरि गाँउ टोलमा कोराेनाको त्रास छाएको हो ।
कोरोनाको कहरबाट बच्न लुम्बिनी बजार महिलवार,भभई, मुजहना,मोहम्मदनगर लगायत अन्य गाँउमा भण्डा लगाई साईकल समेत चल्नमा गाँउलेहरुले रोक लगाई जनता कर्फ्यु लगाएको स्थानीय समाजसेवी बबिन बरईले बताए ।
सो सम्बन्धमा ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक ईश्वर कार्कीसँग जानकारी लिन खोज्दा उनले बिश्वब्यापी महामारी कोरोना भाईरस बिरुद्ध गाँउलेहरुमा जागरुता आएपछि अपरिचित व्यक्ति प्रवेश निषेध गर्न गाँउगाँउका बाटो बन्द गरिए पनि अति आवश्यक सवारी साधन, एम्बुलेन्स,सुरक्षा ,प्रेस र दमकल लाई आवतजावत भईरहेको बताए ।
लुम्बिनीबासीमा कोरोना भाईरसको संत्रास छाएपछि स्वतःस्फूर्त ढंगबाट गाँउलेहरु सडकमा भण्डा लगाई बाहिरबाट आउने अपरिचित ब्यक्तिहरुलाई गाँउ प्रवेशमा रोक लगाउनुका साथै २४ घण्टा जाग्राम बसेर पहरा समेत दिन थालेको लुम्बिनी नगरप्रमुख मनमोहन चौधरीले जानकारी गराए ।
उनले लुम्बिनी क्ववारेन्टाईनमाा राखिएका ३६ जना महिला पुरुषहरुमा आरडीटी परिक्षण गर्दा सबैमा नेगेटिभ देखिएपछि हालसम्म लुम्बिनी साँस्कृतिक नगरपालिका कोरोना संक्रमणबाट पूर्ण सुरक्षित रहेको दाबी गरे ।

सम्बन्धित पोस्ट
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑