Maharjan Ratna
संविधान संशोधन प्रस्ताव भोलि प्रस्तुत हुने
Maharjan Ratna
काठमाडौँ/ बुधबार रोकिएको संविधान संशोधन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तुत हुने भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीयकार्य समिति बैठकबाट निर्णय गर्न थप समय मागेपछि रोकिएको प्रस्ताव आइतबार प्रस्तुुत हुने भएको हो। संसद सचिवालयले सरकारको परामर्शपछि निकालेको सम्भावित कार्यसूचीमा आइतबार सदनको पहिलो कार्य नै कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाय तुम्बाहाम्फेले प्रस्तुत प्रस्तुत गर्ने रहेको छ। संशोधन प्रस्तावलाई समर्थन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले शनिबार बेलुको लिने भएपछि संशोधन प्रस्ताव अघि बढ्ने भएको हो। प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ। संशोधन प्रस्ताव प्रस्तुत भएपछि शुक्रबार





