काठमाडौं उपत्यकामा आज थप ११९ मा संक्रमण पुष्टि

 Maharjan Ratna

काठमाडौं  / काठमाडौं उपत्यकामा आज शुक्रबार ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।                                 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर उनीहरू कुन ठाउँका हुन् भन्ने बारे भने खुलाइएको छैन । देशैभरि आज पुुुष्टि भएको  नयाँ संक्रमित संख्या ५९४ जना रहेको छ ।


काठमाडौँ आउन जान पूर्ण रूपमा रोक

 Maharjan Ratna

काठमाडौँ । काठमाडौंमा कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौँ भित्रिने र बाहिरिनेका लागि दिइँदै पास पूर्ण रूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो। गृह मन्त्रालयले साउन २८ गते पास वितरण बन्द गर्न ७७ जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो।                                        अत्यावश्यकका सामान बोकेका सवारी साधन र एम्बुलेन्सलाई भने रोक आवतजावतमा रोक लगाइएको छैन ।

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

छिमेकी स्थानीय तहमा संक्रमित बढेपछि झापाको बुद्धशान्ति गाउँपालिकामा एक हप्ते लकडाउन

 Maharjan Ratna

झापा / छिमेकी पालिकाहरूमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएकाले आफ्नो पालिकामा पनि जोखिम बढेको भन्दै झापाको उत्तरी गाउँपालिका बुद्धशान्ति गाउँपालिका कार्यालयले एक साता लामो लकडाउनको घोषणा गरेको छ। बिहीबार राति १२ बजेदेखि भदौ ४ गते राति १२ बजेसम्मका लागि लकडाउन गर्ने बुद्धशान्ति गाउँपालिकाले गरेको हो गाउँपालिकासँग सीमा जोडिएको मेचीनगर नगरपालिकामा समुदायमा स्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि बुद्धशान्ति गाउँपालिकाको बिहीबार बसेको बैठकले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गर्ने निर्णय गरेको अध्यक्ष रमेश कुमार भुजेलले बताए। गाउँपालिकाको निर्णय अनुसार पालिका भित्रका अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शिक्षण संस्था,

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा १२७ जनामा संक्रमण पुष्टि

 Maharjan Ratna

काठमाडौं / बिहीबार काठमाडौं उपत्यकामा मात्र थप १२७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरूमध्ये काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकासमेत गरेर देशभर आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । गत २४ घण्टाको अवधिमा ९ हजार ५ सय ५९ जनामा भएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार आजसम्ममा देशको कूल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको छ ।


काठमाडौं उपत्यकामा आजसम्मकै बढी एकैदिन १ सय ३८ जनामा कोरोना संक्रमण

 Maharjan Ratna

काठमाडौं / आज बुधबार काठमाडौं उत्यकामा एकैदिन १ सय ३८ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो आजसम्मकै सबैभन्दा बढी संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना संक्रमित भएका छन्। देशभरी आज ४ सय ८४ संक्रमित थपिएका छन्। यसैगरी ९१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताएका छन् । काठमाडौं उपत्यकामा यसरी कोरोना संक्रमण बढेको बेला स्थानीय निकायले शिल गरेको क्षेत्रमा समेत प्रभावकारी ढंगमा लागू हुन सकेको छैन । यस्तो जोखिम परिस्थितिमा विज्ञहरुको सल्लाह र

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पशुपतिया सम्पदाय नियोजित आक्रमण

 Maharjan Ratna

 रा. मानन्धर द्वलंद्वः दँनिसें स्वनिगलय् च्वनाः थनया धर्म, संस्कृति व परम्परा छायेपियेगु जक मखु,थनया चा लः व फय् नं यचुपिचु याना वयाच्वंपिं नेवाःतय् आकासय् हाकुगु सुपाचं त्वपूवःगु दु। थुकिया दकलय् थारान्हुइकीगु दसु जुयाः पशुपति क्षेत्र बिकास कोषया गुरुयोजना दं वयाच्वंगु दु। श्री पशुपतिनाथ व वया द्वलंद्वःदै पुलांगु परम्परायात दुमदु मधासे, फु मफुया बिचाः तक मयासे थःगु धर्म धकाः न्हापांनिसें याना वयाच्वंगु परम्परा रीतिरिवाज व नख: चखः जक मखु श्री पशुपतिनाथया हे अभिन्न अंग कथं थीथी तान्त्रिक पुजा व देवदेवीया जात्रा न्यायेकाच्वंपिं अनया नेवा:तय्गु नुगलय मलः जूवल जब देया दक्व कानून

नेवाःख्यः, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

Russia’s Sputnik V: Coronavirus vaccine or publicity stunt?

 Maharjan Ratna

Russia has successfully developed the world’s “first” coronavirus vaccine, Sputnik V, the country’s President Vladimir Putin announced on Tuesday. “This morning, for the first time in the world, a vaccine against the new coronavirus was registered in Russia,” Putin said during a televised video conference call with government ministers. While there is a lot of talk about a Wuhan virus vaccine, an important question that has been raised is that is it a vaccine or a stunt? Russia says it has been given regulatory approval and has been cleared for

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?