हिउँमा लेखिएका नामहरु

 Maharjan Ratna

– तीर्थ श्रेष्ठ हामीले लेखेर आएका छौं हिउँमा आफ्ना नामहरु एकछिनपछि हिउँ थपियो भने रहने छैनन् हाम्रा नामहरु एकछिनपछि घाम लाग्यो भने पनि हामी रहँदा रहँदै नरहने हाम्रा नामहरु हामी नरहँदा कसरी रहलान् हाम्रा नामहरु ! हामीले लेखेर आएका छौं कवि तीर्थ श्रेष्ठको कृति “धर्सैधर्साको चक्रब्यूह” यस वर्षको मदन पुरस्कारका निम्ति छनौटमा परेको छ । पोखराका स्थायी बासिन्दा तीर्थ श्रेष्ठ कवि र गीतकारका रुपमा परिचित हुनुहुन्छ । चार दशकदेखि कविता र गीत लेखनमा सक्रिय श्रेष्ठका कविता प्रकृति र सिर्जनासँग बढी जोडिएका हुन्छन् । उनी विभिन्न संघ संस्थामा पनि आवद्ध हुनुहुन्छ।

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

छ गन जि गन

 Maharjan Ratna

छ गन जि गन न्हि छ्याये गथे मदुसा छ नुगलय् दु छ जक नुगः फायाः क्यने गथे छ गन जि गन न्हि छ्याये गथे मदुसा छ लुमना वइ झीगु व मतिना ल्वःमंके गथे झीगु व मतिना छ हे धकाः पियाच्वने न्हां न्ह्याक्व जि नाप तापाना वंसां छ गन जि गन न्हि छ्याये गथे मदुसा छ छंगु जिगु थ्व मतिना क्यने सुयात थुइ मखु सुनां थुइमाःम्ह छं हे मथूसा छन्हु ला गथे मह्वइ मतिनाया स्वां छ गन जि गन न्हि छ्याये गथे मदुसा छ ।  


पोखरामा पनि कोरोना संक्रमित बढेपछि लकडाउन , निषेधाज्ञा र सिल गर्न महानगरबासीको माग

 Maharjan Ratna

पोखरा / पोखरा महानगरमा कोरोना सङ्क्रमण बढे सँगै पोखरा महानगरलाई लडाउन गर्न र बढी जोखिम रहेका क्षेत्र सील गर्नुपर्ने आवाज उठेको छ । भैरव टोलका विक्रम उदासले सामाजिक संजाल मार्फत पोखरा महानगरका मेयरलाई कोरोना संक्रमण बढेको कारण चाँडो लकडाउन गर्न अनुरोध गरे । धेरै महानगरबासीको अहिलेको चाहना कोरोना संक्रमणबाट बच्न लक डाउन गर्नुपर्ने धारणा रहेको देखिन्छ । यसैबीच हिजो आइतबार पोखरामा एक सर्वदलीय बैठक बसेको छ । बैठकमा दलका प्रतिनिधिले कोरोना सङ्क्रमण समुदायमा जटिल रूपमा नफैलियोस् भन्नका लागि पोखरामा निषेधाज्ञा जारी गर्नुपर्ने र सङ्क्रमण फैलिएका क्षेत्र सील गर्नुपर्ने सुझाव दिएका

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सर्लाहीको बरहथवाका ९६ जनाको टेस्टमा ४० पोजिटिभ

 Maharjan Ratna

काठमाडौं  /सर्लाहीको बरहथवाका ९६ जनाको टेस्टमा ४० पोजिटिभ देखिएका छन् । बरहथवा नगरपालिकाले साउन २५ र २६ गते ३०८ जनाको थ्रोट स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाएको थियो । त्यसमध्ये आइतबार साँझसम्म ९६ जनाको रिपोर्ट आउँदा ४० जनामा कोरोना सङ्क्रमण पाइएको हो । सबै ३०८ जनाको रिपोर्ट आइसक्दा सम्म ठूलो सङ्ख्यामा सङ्क्रमित थपिने देखिएको छ । यसभन्दा अगाडि ती संकलन गरिएका ३०८ जनाको स्वाब परिक्षण गर्न बिरगंज पठाइएको थियोे । त्यहाँ २ सयजनाभन्दा बढीमा संक्रमण देखिएपछी सो ल्याबलाई अविश्वास गरिएको र सबै स्वाबको संकलन काठमाडौं पठाई

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडाैँ उपत्यकामा आज १७२ जना नयाँ संक्रमित

 Maharjan Ratna

काठमाडौँ / काठमाडाैँ उपत्यकामा कोरोना संक्रमित बढ्ने क्रम जारी छ । आज आइतबारमात्र आएको रिपोर्ट अनुसार १७२ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये काठमाडाैँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना थपिएका छन् । काठमाडौं उपत्यकासमेत गरेर देशभर आज ६४१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १२ हजार २४७ जनामा पीसीआर परीक्षण गरिएकोमा ६४१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू ९ हजार २२१ रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित वरिष्ठ चिकित्सक तथा नर्समा पनि कोरोना पोजिटिभ देखियो

 Maharjan Ratna

चितवन / फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार अस्पतालकै आकस्मिक कक्षमा काम गर्ने अर्का एक जना नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि सोही कक्षमा

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं महानगरभित्र ७५२ जनामा कोरोना संक्रमण (साउन २९ गतेसम्म )

 Maharjan Ratna

काठमाडौं / काठमाडौं महानगरभित्र साउन २९ गतेसम्म ७५२ जना कोरोना संक्रमित भएका छन् । काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखाले जानकारी गराए अनुसार कोरोना पोजेटिभ हुने व्यक्तिको संख्या ७५२ र मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अवधिमा पोजेटिभ देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा भएका १ हजार ५५४ जनाको कन्ट्रयाक ट्रेसिङ् गरिएको थियो भने यसमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।यी केसहरु प्राय: साउन १५ गते पछिका हुन् । ” यो संख्यामा केही तलमाथि हुन्छ । ठूला अस्पतालको विवरण महानगरमा आएको छैन । उहाँहरुले पनि महानगरमा बसोबास गर्नेहरुको परीक्षण र उपचार

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लखुतिर्थस्थित विष्णुमती लिंकरोडमा निर्माणाधीन क्रसिङ बृज अन्तिम चरणमा

 Maharjan Ratna

काठमाडौं / काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौ महानगरपालिका वडा नं १५ स्थित कंग अजिमा लखुतिर्थ जोडिने झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यसैक्रममा आज शनिबार क्रसिङ बृजको मध्यभाग जोडिने कार्य भएको छ । यस कार्यको निरिक्षण गर्न त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने संघीय सांसद जीवन राम श्रेष्ठ उपस्थित भएका थिए । निरिक्षण कार्यक्रममा काठमाडौं महानगर पालिकाका प्रवक्ता एवं १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगाेल, वडा सदस्य मैयाँलक्ष्मी महर्जन, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रीजका उपभोक्ता समितिका अध्यक्ष अमृतरत्न डंगाेल,

उपत्यका, प्रविधि, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?