• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

स्वयम्भू महाचैत्य परिसरमा भाद्र १५ गतेसम्म प्रवेशमा रोक


सुभाय् संवाददाता August 15, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

   हिसि ज्यापु                                                                  काठमाडौं / स्वयम्भू महाचैत्य परिसर आगामि भाद्र १५ गतेसम्मका लागि बन्द गरिएको छ ।
विश्व सम्पदा क्षेत्रको रूपमा रहेको काठमाडौंका महत्त्वपूर्ण बौद्ध तीर्थ स्थलमध्ये एक रहेको उपत्यकाको आस्थाको केन्द्रको रूपमा परिचित स्वयम्भू महाचैत्य परिसर कोरोना संक्रमण हुने भयका कारण यसरी बन्द गरिएको हो । यो समय गुंला पर्व चलिरहेको छ । काठमाडौंका विभिन्न भागबाट गुंला पर्वको एक महिना यहाँ बिहानैदेखि बाजागाजा सहित यस चैत्यमा मेला भर्न आउने प्रचलन रहेको छ ।।
काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार भीडभाड गरेर धार्मिक सांस्कृतिक पर्व मनाउन समेत निशेध गरे लगत्तै यस्तो कुरा बाहिर आएको छ । काठमाडौं महानगर पालिकाका प्रवक्ता एवं वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले यसरी स्वयम्भू महाचैत्य परिसर बन्द हुने बारे जानकारी गराएका छन् । उनका अनुसार त्यहीँको बुद्धाचार्य परिवारको स्वयम्भूमा हुने नित्य पूजा र अन्य गर्नैपर्ने पूजा बाहेक सर्ववसाधारणको  प्रवेशमा समेत रोक लगाइएको छ ।
यसैबीच हिजो कामपा १५ वडा कार्यालय, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति , बुद्धाचार्य पुजारी परिवार,स्वयम्भू क्लब तथा महानगरीय प्रहरी वृत्त स्वयम्भूको एक बैठकले यसरी स्वयम्भू परिसर सर्वसाधारणको लागि बन्द गर्ने निर्णय गरे अनुसार स्वयम्भू महाचैत्य परिसर भाद्र १५ गतेसम्मका निम्ति बन्द गरिएको पनि प्रवक्ता डंगोलले जानकारी गराए ।                    “सर्वसाधारणलाई महाचैत्य परिसरमा प्रवेशमा रोक लगाइए पनि हामी स्वयम्भू महाचैत्य र यहाँ रहेका पाँच पूर तथा हारती मांको नित्य पूजा भने परम्परागत तरीकाले गरिनैं रहनेछौं । ” बुद्धाचार्य परिवारका एक युवा सदस्य चन्द्र बुद्धाचार्यले बताए ।
” स्वयम्भूमा हाम्रो पुर्खौंदेखि गरिआएको परम्परालाई हामी निरन्तरता दिन्छौं । तर श्रद्धालु उपासक उपासिकाको भीडका कारण कोरोना संक्रमण जोखिम हुन सक्ने संभावना रहेको  हुँदा प्रवेशमा रोक लगाउन यतिबेला हामी बाध्य भएका छौं!” अर्का युवा सरोज बुद्धाचार्यले बताए ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑