काठमाडौं उपत्यकामा आज १,७४६ जना कोरोना सङ्क्रमित थपिए

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा आज १,७४६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी १,४५१ , ललितपुरमा १५२ र भक्तपुरमा १४३ जना नयाँ सङ्क्रमित पहिचान भएएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा देशैभरि १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको ३,१६७ जनामा कोरोना सङ्क्रमण देखिएको हो । त्यसैगरी आज १८०० जना संक्रमित निको भएर घर फर्केको जनाइएको छन् ।


नवनियुक्त सहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई पुष्पलाल स्मृति केन्द्रद्वारा बधाई कार्यक्रम

 Maharjan Ratna

काठमाडौं / पुष्पलाल स्मृति केन्द्र १८ वडा काठमाडौंले नवनियुक्त सहरी बिकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई आज शनिबार एक कार्यक्रम आयोजना गरि बधाई ज्ञापन गर्‍यो । काठमाडौं ताम्सिपाखा तपिन्तास्थित तत्कालीन देयक्व पार्क हाल पुष्पलाल स्मृति पार्कमा केन्द्रले एक सामान्य कार्यक्रम गरेको थियो । नवनियुक्त मन्त्री श्रेष्ठलाई केन्द्रका सदस्यहरूले खादा ओढाइ सम्मान तथा कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम काठमाडौं महानगर पालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको अगुवाइमा भएको थियो । सम्मान कार्यक्रमभन्दा अगाडि नवनियुक्त मन्त्री श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका थिए

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

महामारीबीच सांसद र पिएलाई दसैँ भत्ता वितरण तर अक्सिजन प्लान्ट मर्मत गर्न बजेट छैन

 Maharjan Ratna

  सांसदहरूले मासिक तलब मात्र होइन, घरभाडा, पानी तथा बिजुली, टेलिफोन, इन्टरनेट, पत्रपत्रिका र पिए खर्च नियमित रूपमा पाउँछन् । त्यस्तै, योबीचमा बैठकभत्ता, भ्रमणभत्ता, औषधि खर्चलगायतका शीर्षकमा सुविधा छोडेका छैनन् । कोभिड महामारीका वेला अस्पतालमा बेड थप्न बजेट छैन भनेर सरकारले भन्दा मौन बसेका सांसदले निसंकोच दसैँ भत्ता पनि बुझेका छन् । …………… दूरदराजको प्रसंग होइन, देशको जेठो अस्पताल वीर अस्पतालमा अक्सिजन प्लान्ट बिग्रिएको ६ महिना भएको छ । जम्मा ३५ लाखमा मर्मत हुन सक्ने प्लान्ट बनाउने बजेट नभएकोले कोभिड महामारीका बिरामी मर्कामा परेका छन् । तर, जनताले अक्सिजनका लागि

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ख्याली द्यः अर्थात कीर्तिपुरको प्रणय देवता

 Maharjan Ratna

नजरराम महर्जन शनिवारको दिन म कीर्तिपुरको बाघभैरव लायकू घुम्दै क्वाःच्वः अर्थात् उमामहेश्वर मन्दिरतिर गएँ । उमामहेश्वरमन्दिर मुनि ख्याली द्यः प्रणय देवता ( GOD OF LOVE) रहेको भन्ने कुरा सुनेको थिएँ । तर कहाँ कुन देवता हो भन्ने बारे मलाई थाहा थिएन । उमामहेश्वर मन्दिरको उकालो चढ्दै गर्दा करीब ८५ वर्षका एक जना ज्येष्ठ नागरिक भेटें उहाँलाई यसबारे ज्ञान हुनुपर्ने बिचार गरि सोधेें ” यता ख्याली द्यः छ भन्छन् , कता छ थाहा होला ? “किन र यो उमेरमा पनि केटी फकाउनु छ कि क्या हो ?” उहाँले तुरुन्तै ठट्यौली पारामा

सम्पदा/संस्कृति, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

यल (ललितपुर) महानगरका प्रवक्ता राजु महर्जन पनि कोरोना संक्रमित

 Maharjan Ratna

काठमाडौं /यल (ललितपुर (महानगर पालिकाका प्रवक्ता राजु महर्जनलाई पनि कोरोना संक्रमण भएको छ । लपुमनपा वडा नं ९का बडाध्यक्ष समेत रहेका राजु महर्जन सक्रिय रूपमा कार्य क्षेत्रमा लागिरहँदा यसरी कोरोना भाइरसया संक्रमण भएको हो । मंगलबार गरिएको कोरोना परीक्षणको रिपोर्ट अनुसार अस्ति बुधबार नैं उनमा कोरोना पोजेटिभ देखिएको हो ।उनी अहिले होम आइसोलेसनमा बसिरहेका छन् । ” कोरोनालाई लिएर हेलचेक्र्याइँ नगर्नु होला । स्वास्थ्य सुरक्षाका मापदण्ड अनुसरण गर्न सबैलाई हार्दिक अनुरोध गर्दछु । “आफू कार्य क्षेत्रमा सक्रिय रहँदै गर्दा कोरोना संक्रमित भएपछि उनले नगरबासीलाई आग्रह गरे।


सफू-कुथिया निम्ह कीचात !!

 Maharjan Ratna

बि.सं . २०१८ सालय् बी.य. पास यानासां जिं २०२५ सालय् तिनि यम.य. जाॅच बीखन । थ्व न्हयदॅ बिश्व बिद्यालये नं ब्वं वना, स्कूल स्कूलय् नं ब्वंकः वना । नेपाल युवक शिक्षालयया संस्थापक शिक्षक अले शान्ति शिक्षा मन्दिरया नं प्रधानाध्यापक। उलि जक मखु उगु इलय् अंग्रेजी ट्यूशन ब्वंकेगु ज्या नं दिपाः मकासे याना । थायमदु त्वाःया भाजु गंभिरमान मास्के व जि निम्ह येय् ब्वंकेगु ज्याय् तसकं नांजाःपिं। जा नयेत फुर्फद मदुपिं । थथे मायबिलिचां त्यप घयेपुइ थे सना जुयागुलिं बिश्व बिद्यालये उलि ध्यान बी मफुत । लाःबले वन , मलाःबले मवन

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नवनियुक्त तीन मन्त्रीहरुको कार्यभार ग्रहण र प्रतिबद्धता

 Maharjan Ratna

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले आज सपथ ग्रहण सँगै कार्यभार पनि ग्रहण गरे भने उनीहरुले आ-आफ्नो प्रतिबद्धता पनि जनाएका छन्  । मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले ठोस परिणाम देखिने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । उनले राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने  बताए । पदभार ग्रहण गर्ने क्रममा अर्का नवनियुक्त मन्त्री सूचना सञ्चार तथा प्रविधिमन्त्री पार्वत गुरुङले आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने प्रतिबद्धता व्यक्त गरे बालुवाटारको जग्गाको कान्डका कारण चर्चामा रहेका नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?