• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 20, Aug, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / उपत्यका

नवनियुक्त सहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई पुष्पलाल स्मृति केन्द्रद्वारा बधाई कार्यक्रम

सुभाय् संवाददाताOctober 17, 2020 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

काठमाडौं / पुष्पलाल स्मृति केन्द्र १८ वडा काठमाडौंले नवनियुक्त सहरी बिकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई आज शनिबार एक कार्यक्रम आयोजना गरि बधाई ज्ञापन गर्‍यो ।
काठमाडौं ताम्सिपाखा तपिन्तास्थित तत्कालीन देयक्व पार्क हाल पुष्पलाल स्मृति पार्कमा केन्द्रले एक सामान्य कार्यक्रम गरेको थियो । नवनियुक्त मन्त्री श्रेष्ठलाई केन्द्रका सदस्यहरूले खादा ओढाइ सम्मान तथा कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम काठमाडौं महानगर पालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनको अगुवाइमा भएको थियो ।
सम्मान कार्यक्रमभन्दा अगाडि नवनियुक्त मन्त्री श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका थिए ।
त्यसपछि उनले पुष्पलाल स्मृति पार्कको निरिक्षण गरेका थिए ।
” कृष्णगोपालले पाएको जिम्मेवारी हामी सबैले पाएको जिम्मेवारी हो भनेर सम्झनुहोला । अहिले तपाईंहरुको प्रतिनिधि कृष्णगोपाल श्रेष्ठ ठूलो काँडाको झाडीमा पुगेको छ त्यहाँबाट सकुशल अगाडि बढ्नुछ परिस्थिति असाध्यै असहज छ यो प्रतिकूल र असहजतालाई चिर्ने क्रममा जस्तोसुकै असहज अप्ठ्यारोलाई व्यवस्थापन गर्दै जाने क्रममा यहाँहरुको सहयोग मिल्ने नैं छ  सभालाई     सम्बोधन गर्दै  नवनियुक्त मन्त्री कृष्ण गोपाल श्रेष्ठले आफूले पाएको मन्त्रालयको जिम्मेवारी चुनौतीपूर्ण रहेको उजागर गरे ।

“फेरि पनि तपाईंहरुको प्रतिनिधि कृष्ण गोपाल ठूलो अग्निकुण्डमा प्रवेश गरेको छ ।तपाईंहरु सबैको सहयोग माया र आशिर्वादले कृष्ण गोपाल खरानी नहोस् ।त्यहाँबाट सकूशल बाहिर आउन सकोस् भनेर तपाईंहरुको आशिर्वाद लिन आएको छु  ” उनले भने  ।                                                                                                                                                                    हुन पनि सहरी बिकास मन्त्रालय  उपत्यकाका  जनप्रतिनिधिलाई  फलामको चिउरा चपाउनुजस्तो कठिन रहेेको र यस मन्त्रालयमा बसेर काम गर्नु भनेको राजनीति दाउमा लगाउनु जस्तै हो । यतिबेला भाषण र ठूला कुरा हैन काम र परिणामद्वारा जनताको विश्वास जित्ने अभियान चलाउने दायित्व रहेको भन्दै उनले यस कार्यमा  सबैको सहयोग रहने आशा व्यक्त  गरे ।    सभालाई   सम्बोधन  गर्ने क्रममा उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेताहरू सबै नेवार रहेको बताउँदै उहाँहरुले देखाएको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमम प्रदेश सभा सांसद बसन्त मानन्धर , पूर्व सभासद प्रभा बज्राचार्य जन सांस्कृतिक मन्चका अध्यक्ष माधव प्रधानको पनि उपस्थिति रहेको थियो।                 

सम्बन्धित पोस्ट
  • कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी
  • कम्प- पराकम्प
  • वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए
  • वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    पूजाको फल

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    चुनाव पनि महँगो भएछ !

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    “पचली भैरब” पुस्तक विमोचन

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    सुभाय् पोस्ट बिशेष

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑