Maharjan Ratna
महको ” ह” कोरोना मुक्त !
Maharjan Ratna
काठमाडौं / महको “ह” अर्थात हाँस्य कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिला आचार्य कोरोना संक्रमणबाट मुक्त भएका छन् । कलाकार हरिवंश आचार्यले आफ्नो फेसबुक पेजबाट आफ्ना शुभ चिन्तकहरुलाई कोरोना रिपोर्ट नेगेटिभ आएको बारे जानकारी गराएका छ्न् । उनले श्रीमती र आफू दुबै कोरोना मुक्त भएको उल्लेख गरेका छन् भने सबै शुभचिन्तकहारुलाई धन्यवाद ज्ञापन गरेका छन् ।करिब २ साता आगाडि सामान्य लक्षण देखिएको बेला कलाकार आचार्य र उनकी पत्नीले पीसीआर टेस्ट गराएकोमा रिपोर्ट पोजिटिभ आएको थियो । कोरोनालाई जित्न सफल दम्पतिको यस रिपोर्टले अरु कोरोना संक्रमितलाई पनि हौसला प्रदान गरेको





