इतिहासमै नभएको कुटनैतिक र मर्यादा विपरीत कार्य भयो-नारायण काजी श्रेष्ठ

 Maharjan Ratna

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता समेत रहेका प्रभावशाली नेता नारायण काजी श्रेष्ठले भारतको गुप्तचर संस्था ‘र ‘का प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपि ओलिबिचको भेटलाई कुटनैतिक मर्यादा र आचारसंहिता विपरीत भएको बताएका छन् । उनले यसखालको गतिविधिले राष्ट्रिय स्वाभिमान ,प्रतिष्ठा र कुटनीतिक ओज गिर्ने मात्र नभई ,अन्तत: राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ भनेका छन् । हालै उनले सामाजिक संजाल मार्फत यसप्रकारको धारणा व्यक्त गरेका हुन् । उनले आफ्नो सामाजिक संजालको पोस्टमा लेखेका छन् “मेरो बिचारमा नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कालवर्ष !

 Maharjan Ratna

  दशैं, स्वागत गर्न तँछाडमछाड उर्लिरहेको छ भीड शहर बजारहरुमा हाटबजारहरूमा । दशैं मनाउन हतारो छ मन्दिर, देवालयहरुमा बलि चढाउन देउता खुसि पार्न ! दशैं, सायद लागिपरेको छ कोभिड खुसि पार्न मात्र कालरात्री मनाउन होइन कालवर्ष नै मनाउन ? दशैं, क्षणिक मंगलमय शुभकामना तत्पश्चात् हार्दिक श्रद्धाञ्जली बैकुन्ठबासको कामना ?


आज्जू मखंगु लँ ! – चिबाखं

 Maharjan Ratna

सुभाय् पोस्ट  चिबाखं  प्रकाशन -२ न्हु (Day 2)या चिबाखं नांजा:म्ह साहित्यकार सौरव शाक्यया – “आज्जू मखंगु लँ ”            व हथाय् हथासं वनाच्वन । गन थ्यनि वं छुं बिचाः मयाः । व झुमिं यंथें वनाच्वन । व वंगु खना छम्ह मनू व लिउ लिउ वनाच्वन । वं तप्यंगु लँ जक खन । वं वहे लँपु त्वःमतसें वनाच्वन । व छाय् वनाच्वन लिउने लिउ वंम्हसिनं मनय् खँ ल्हाकु ल्हाकुं वनाच्वन । व यक्व वने धुंकल अझ वनाच्वन । लिउ लिउ वंम्ह हारे चाल । वं वया न्ह्यः

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेवारहरुको चाड ‘मोहनि’ हो, ‘दशैं’ होइन

 Maharjan Ratna

शरद् ऋतुको समय छ । धानबाली भित्र्याइसकेकाे छ । यस्तो बेलामा कुनै उत्सव चाड पर्व मानाउनु कुनै अाश्चर्यकाे कुरा होइन । एकै समयमा विभिन्न समुदायका मानिसहरु अाफ्नो अाफ्नो तरिकाले अलग अलग चाड पर्व मानउँछन् खुशी बाँड्छन् । सबैलाई अाफ्नो चाड अरुले पनि मनाएकाे जस्तो लाग्छ । यसमा कतै दम्भ होला, कतै सत्ताको अाडमा गरिने जवर्जस्ती पनि हुनसक्छ । हरेक वर्ष र सत्ता कब्जा गरेर बसेको समुदायले जुन जुन चाडपर्व मान्छन्, ती सबै जनताले मान्नु अनिवार्य छैन रहेछ । यही ज्ञान पाएपछि नेपालका धेरै आदिवासी जनजातिले यो दशैं हाम्रो होइन भन्न

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

दशैँको मनोवैज्ञानिक पक्ष

 Maharjan Ratna

चाडपर्वले मानसिक स्बास्थ्य सबल बनाउछ । गोपाल ढकाल, मनोविद बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्ष दशैँलाई खुलेर हर्षोल्लासका साथ मनाउने अबस्था छैनौ । तर जस्तो सुकै विषम अबस्थामा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परा भुल्नु हुदैन । यसको संरक्षणमा जोड दिनुपर्छ । यो बर्ष भने कोरोनाको संक्रमणलाइ ध्यान दिदै भौतिक दुरी कायर गरेर सुरक्षाका उपायहरु अपनाउदै जो जो जहाँ छन त्यहिबाट दशै मनाउनु नै

विचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

दशैं र उहिलेको गाउँ घरको सम्झना !

 Maharjan Ratna

सुरेश पोखरेल , अमेरिका आफ्नो बिगत सबैका लागि प्रिय हुन्छ । जब जब महान चाड दशैं नजिक आउछ, चलचित्र जस्तै गरेर २०३९ सालको पोखरेल फाँटको दशैँ मेरो अगाडी आउछ । मेरा लागि यो भन्दा सम्झन लायक अरु दशैँ छैनन् । धेरै पटक दुवै आँखा चिम्लेर ति क्षण सम्झना गरेको छु ! २०३९ सालको दशैँले मलाई सधै रोमान्चित गराउछ । पोखरेल फाँटमा दशैंका बेला घटस्थापना अघि देखि नै चहलपहल हुन्थ्यो । गाउँ फर्कने क्रम सुरुहुन्थ्यो । लाहुरेहरु, बिधार्थीहरु र कर्मचारीहरु। त्यति खेर १५ दिन दशैँ बिदामा धेरै काम गरिन्थ्यो । घर

विचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भ्वाथलय् स्वथनात:गु लुंया असर्फी !

 Maharjan Ratna

” बिजया दशमीको शुभकामना…….!” ” बडा दशैंको शुभकामना ….!” थथे भनं फेसबुकया वाल जा: ! मेसेन्जरय् नं इपांथिपां मदयेक ताङ ताङ मेसेज न्यानाच्वं ! ” ह्यापी बिजयादशमी ” “दशैंको शुभकामना “! स्टिकर भिडियो नं उलि हे वयाच्वनिगु ! अफलाईनय् भचा च्वना: अन्लाईनय् वये बलय् हाकनं घ्वारारा हे वइगु भिंतुनाया लहर । खँय्‌त पासापिं जूसां पाय्‌छिगु खँ ख:, उलि मपा: ! इमित नं अथे हे धया: लिसलय् जिं शुभकामना नं बियाच्वना । थन खँ अथे जक नं मखुत । थ:पिं विशुद्ध नेवा: जुयां नं थ:गु संस्कृतियात ल्वमंकाः थथे पोस्ट याना जुइपिन्त

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बागमती प्रदेशका मुख्यमन्त्रीलाई पनि कोरोना संक्रमण

 Maharjan Ratna

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएको छ । केही दिनदेखि संचो नभएपछि होम आइसोलेसनमा बसेका पोडेलको पिसिआर टेस्ट रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले बताएका छन् । मुख्यमन्त्री पौडेलकी पत्नी, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई समेत पनि कोरोना संक्रमण देखिएको जनाइएको छ ।


सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?