admin
प्रधानमन्त्रीलाई मुस्कानको पत्र -‘एसिड आक्रमणकारीलाई फाँसी दिइयोस !’
admin
काठमाण्डौँ । एसिड आक्रमणमा परेकी मुस्कान खातुन अन्सारीले प्रधानमन्त्रीसँग आक्रमणकारीलाई फाँसी दिन माग गरेकी छिन् । खातुनले प्रधानमन्त्रिको नाममा चिठि लेख्दै आफु दुई तिहाई सरकारको ठाउँमा भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिने बताएकी छिन् । मुस्कानले यसअघि सीमा बस्नेत र संगीता खड्का लाई एसिड आक्रमण गर्नेलाई कडाभन्दा कडा कानुन भइदिएको भए आफुलाई एसिड आक्रमण गर्ने डराउने जिकिर गरेकी छिन् । ‘पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला’ उनले अगाडि भनिन् ‘प्रधानमन्त्रीज्यू हजुरको दुई





