• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

तिथि बारे सुसुचित हुने प्रयासमा


सुभाय् संवाददाता October 24, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

यसमा पनि स्पष्ट छ । रात्रिकालीन पर्व सुखरात्रि यदि भोलि सुर्योदय तिथि लिंदा रातमा औंसि तिथि नाघ्ने अवस्था भए एक दिन अगाडि सारी अघिल्लो रातको औंसि मा नै पर्व मनाउनु पर्छ । तर यदि रात्रीकालमा एक घडी मात्र औसि भएमा चतुर्दशी औंसि भएको रात छाडेर त्यो पुजा भोलीपल्ट गर्नु पर्छ । रात्रीकाल पछि अरुणोदयकाल, त्यसपछि सुर्योदय र तिथि परिवर्तन र त्यसपछि प्रात:काल हुन्छ । यसको अर्थ तिथि अनुसार मनाइने सुखरात्री मनाउँदा समेत यदि नरक चतुर्दशी तिथि परेको भए भोली पल्ट सार्नु पर्छ भन्ने हो । औीसिमा गर्नुपर्ने पुजा चतुर्दशी तिथिमा नगर्नू भन्ने हो ।

लक्ष्मीपुजा लाइ सुखरात्रीको रुपमा मनाउनेहरु पनि छन । यसपालीको तिथिमा भोलीपल्ट औंसिको दिनमा ‘सुखरात्री’ मनाउँदा रातको समय प्रतिपदा तिथि भइसकेको हुनाले अघिल्लो चतुर्दशीको दिन नै राती औंसी तिथि पारेर ‘सुखरात्री’ मनाउनु पर्छ भन्ने तर्क यो शास्त्र मुताविक हो । जोशीहरुले गरीरहेको तर्क त्यहि नै हो ।

नेवार ले मनाउने लक्ष्मी पुजा भने रातको पर्व मात्र होइन, बिहान देखि बेलुका राति सम्म नै विभिन्न पुजाआजाहरु छन् यसमा ।औंसिको दिन बिहानै लक्ष्मी विराजमान गराउन पिखालखु देखि रेडकार्पेट ओछ्याए झै स्यूचा (रातोमाटो)ले लिपेर ढुकुटीसम्मै पुजा गर्नु पर्छ । धानको भकारी देखि लिएर पसलहरुमा पैसा जम्मा गर्ने कन्तुर सम्म थरी थरी ठाउँमा लक्ष्मी विराजमान गराउने पुजाहरु गर्नु पर्ने परम्परा छ । यी सबै विधिहरु औंसिको प्रात:काल देखि मध्यान्हकाल सम्म गरीन्छ, जुन नरकचतुर्दशीको दिनमा गर्न हुँदैन, जसरी चतुर्दशी घडी रात्रिकालमा पर्दा सुखरात्री मनाउन हुँदैन ।

यसरी विहान देखि नै ठाउँ ठाउँमा विराजमान गरी पुजा गरीएको लक्ष्मीलाइ औसीको प्रदोषकालमा दीप प्रज्वलन गरी दीपावली गरीन्छ । चतुर्दशीको तिथि पारेर सुर्योदय भएको सुर्य अस्त हुँदा पनि चतुर्दशी-प्रदोषकाल नै मानिन्छ । औसिको प्रदोषकाल भनेको औंसिको तिथिमा उदय भएको सुर्य नै अस्त भएको बेलालाइ मानिन्छ । यो समय भनेको ११ गते सोमबार साँझ हुन आउँछ ।

नेवारले मनाउने लक्ष्मीपुजालाइ ‘सुखरात्री’ को रुपमा मात्र ‘रात्रीपर्व’को ब्याख्या गरीएको यस अघि कहिल्यै सुनिएको थिएन । ‘सुखरात्री’को प्रचार हालसालै मात्र हुन थालेको हो । कतिपय समुदायले लक्ष्मीको तस्विर एउटा सजाएर राति पुजाआजा गरेर लक्ष्मीपुजा मनाउँदछन। तर बिहान दिउँसो देखि नै विविध पुजाआजा गरेर मनाउने नेवारको पर्वको सवालमा भने अन्यौल भएको छ । बिहानै देखिको पुजाविधिहरु मा केहि मतलब नराख्ने, तर बेलुकाको पुजा मात्रै विधि पुराउने हो भने आइतवार राति पुजा गरे पनि हुने अवस्था छ ।

बिहानै देखीको पुजाहरु सबै मिलाएर गर्ने हो भने सोमबार औसिको दिनमा (११ गते) लक्ष्मीपुजा गर्नु पर्ने अवस्था छ ।

रोजाइ तपाइको आफ्नै …

कुरा बुझौं मुसुमुसु हाँसौं ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑