admin
चोभारको आनन्ददादी लोकेश्वर च्वबाहा:द्योको मूर्ति पुन: निर्माण गरिएको मन्दिरमा प्रतिष्ठापन
admin
ऐतिहासिक एवं सांस्कृतिक रुपमा महत्वपूर्ण उपत्यकाको सबै भन्दा उच्च भागमा रहेको बहाल भनेको चोबाहाः हो । नेपालभाषामा च्व भनेको माथि र बहाः भनेको बहाल हो । पछिल्लो समयमा च्वबहाःबाट चोभार हुन गएको हो । बौद्ध तिर्थस्थलको रुपमा रहेको चोभार क्षेत्रमा रहेको आदन्ददादी लोकेश्वरको आकर्षक मन्दिर रहेको छ जुन मन्दिर गत २०७२ सालको महाभुकम्पले क्षति भएको थियो । सो मन्दिर पुनः निर्माण सम्पन्न भएपछि असोज २४ गते शुक्रवार आनन्ददादी लोकेश्वरको मूर्ति प्रतिस्थापन गरेको छ । नेवाः समुदायले ह्याउँख्वाः आजु र च्वबहाः द्यः भन्दै आएको सो मूर्ति भनेको उपत्यकाका विभिन्न लोकेश्वरका मूर्तिहरु





