Maharjan Ratna
लुम्बिनी सांस्कृतिक नगर पालिकाको छैठौं नगर सभा : कोरोना नियन्त्रणमा सहयोग गर्नेलाई सम्मान !
Maharjan Ratna
लुम्बिनी / आज सोमबार , लुम्बिनी सांस्कृतिक नगरपालिकाद्वारा छैठौँ नगरसभा कार्यक्रम सम्पन्न भएको छ । नगर सभाले विभिन्न नियम तर्जुमा गर्ने संशोधन गर्ने बारे नगर सभा सदस्यहरुलाई जानकारी गराइएको थियो । विशिष्ट अतिथि लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी पनि सम्मानित कार्यक्रममा महामारीको रुपमा संसार भर फैलिएको कोरोना भाईरस Covid-19 नियन्त्रण तथा रोकथामका लागि नगरपालिकालाइ आर्थिक/प्राविधिक एवम् स्वास्थ्य सामाग्री सहयोग गर्नुहुने संघ संस्था एवम् महानुभावहरुलाई सम्मान पत्र वितरण गरिएको थियो। लुम्बिनी सांस्कृतिक नगर पालिकाका मेयर मनमोहन चौधरीले सम्मानित हुने संघ संस्था र महानुभावहरुलाई बधाई ज्ञापन गर्दै भविष्यमा पनि समन्वय





