Maharjan Ratna
कोविड-१९ बारे आधारभूत कुराहरु बुझौं है !
Maharjan Ratna
प्रा. डा. धनरत्न शाक्य कोविड-१९ नयाँ स्वास्थ्य समस्या भएको हुनाले कति कुराहरु निश्चित रुपमा प्रष्ट र प्रकाशित हुन बाँकी छन् । जति कुरा अहिलेसम्म थाहा भएको छ, त्यस आधारमा केही कुराहरु छन्, जुन सबै मानिसहरुले जानीबुझी राख्न आवश्यक भएको छ । यहाँ, केही यस्ता हालसम्म स्पष्ट र स्थापित भएका तथ्यहरु राख्दैछु । १. कसले कोविड टेष्ट गर्ने ? कोरोना भाइरसले शरीरमा संक्रमन भएपनि धेरैजसोमा कुनै लक्षण उत्पन्न हुँदैन । तर जथाभावी, लापर्वाहि गरेमा बिना लक्षणका यस्ता संक्रमित मानिसहरुले अरु मानिसलाई सार्न सक्तछ । यस भाइरसबाट संक्रमित मानिसहरुमा ज्वरो आउने,





