• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

छत्रपाटीमा पनि विशेष कोविड अस्पताल सञ्चालन !


सुभाय् संवाददाता May 26, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं / काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौंको भित्री सहरको पुरानो स्वास्थ केन्द्र छत्रपाटी निःशुल्क चिकित्सालयद्वारा विशेष कोविड अस्पताल आजबाट सञ्चालन सुरु गरेको छ ।
उक्त विशेष कोविद अस्पतालको एक कार्यक्रमकाबिच आज सहरी विकास राज्यमन्त्री रामबीर मानन्धर तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रूपमा उद्घाटन गरेका थिए । यस विशेष कोविद अस्पतालको निम्ति महानगरपालिकाले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५३५ रुपियाँ तथा मासिक सञ्चालन खर्च करीब ४८ लाख १६ हजार ६५७ रुपियाँ सहयोग गर्ने निर्णय भएको थियो  भने उक्त कोबिड अस्पतालका निम्ति गत बैशाख ३१ गते सम्झौता भएको थियो ।
काठमाडौं महानगरको भगिनी सहर ल्हासाले प्रदान गरेको भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई दिइएको थियो । त्यसैगरी अस्पतालले किन्ने थप ३ वटा भेन्टिलेटरको निम्ति रकम महानगरले भुक्तानी गरेको बताइएको छ । अस्पतालको क्षमता बढाउन कोविड संक्रमणमा रोगीहरुको सरल उपचारको वातावरण बनाउनको निम्ति महानगरले सरकारी तथा सामुदायिक अस्पतालसँग सहकार्य गरेको काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले बताउँदै जनताको जीवन रक्षा गर्न आवश्यक सबै कार्यमा प्राथमिकता दिएको बताए । अस्पतालको क्षमता बढाउने तथा संक्रमण दर घटाउने कार्यलाई सँगसँगै लैजान सके मात्र कोविडलाई  नियन्त्रणमा लिन सक्ने भन्दै सबै मिलेर अगाडि बढ्नु बाहेक विकल्प नभएको उनले बताए ।
यस अस्पतालको नयाँ भवन निर्माणको निमित्त करीब ५ करोड रकम सहयोग गर्न छुट्याइएको जानकारी दिंदैं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए ।
अस्पतालया अध्यक्ष डा. मनोजमान श्रेष्ठले महानगर पालिकाको सहयोगले  अस्पतालकाे सेवा क्षेत्र बढाउन मद्दत पुुुगेकाे र  सकेसम्म जनतालाई सेवा प्रदान गर्न अगाडि बढ्ने जानकारी दिंदैं पारदर्शिताकाे निम्ति  सेवा सम्बन्धि विवरण हरेक दिन महानगरपालिकामा पठाउने पनि बताए ।                                                       अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीले अस्पतालमा ७ आइसीयू, ४ भेन्टिलेटर ६ एचडीयू सहित ३५ वेडको कोविड अस्पताल सञ्चालन हुने जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑