• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 08, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

लकडाउनका बीच बुद्ध जन्मभूमि लुम्बिनीमा बुद्ध जयन्ती मनाइयो !


सुभाय् संवाददाता May 26, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

लुम्बिनी / लुम्बिनीमा बैशाख पूर्णिमाको दिन विशेष बुद्ध जयन्तीको कार्यक्रम आयोजना गरिएको छ ।
भगवान बुद्धको जन्मभूमिमा लुम्बिनी बिकास कोषले आयोजना विशेष बुद्ध जयन्ती कार्यक्रममा भएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल यस कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भएका थिए ।
कार्यक्रममा लुम्बिनीमा रहेका विभिन्न गुम्बा बिहार तथा अन्तर्राष्ट्रिय मन्दिरहरुका धर्म गुरुहरुले आ-आफ्नो पद्धति अनुसार विशेष पाठ गरेका थिए ।
कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको नेतृत्वमा थाइ बिहारका प्रमुख सुपोथ भन्ते , भियतनाम बिहारका प्रमुख भिक्षु डा. लाम लगायत धर्मगुरुहरुको पनि सहभागिता रहेको थियो ।
मायादेवी मन्दिर अगाडि भएको धर्म सभामा थेरबाद , महायान , वज्रयान पद्धति अनुसार पाठ गरिएको थियो ।
कार्यक्रममा भगवान बुद्धको जन्मभूमि लुम्बिनी विश्व बौद्ध जगतको आकर्षणको केन्द्र रहेको भन्नुहुँदैं यहाँको विकास निर्माणमा सरकारले अग्रसरतामा लिएको बताए ।
लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले धन्यवाद ज्ञापन गर्दै लुम्बिनीको महत्त्व बारे मन्तब्य राख्नुभएको थियो । कार्यक्रम कोषका सदस्य सचिव सानुराजा शाक्यले चलाएका थिए ।
त्यसैगरी बुद्ध जयन्तीको उपलक्ष्यमा लुम्बिनी उद्यानमा फलफूलका बोट बृक्षारोपन पनि गरिएको थियो । मुख्यमन्त्री शंकर पोखरेलद्वारा बृक्षारोपन सुरु गरेका थिए । भगवान गौतम बुद्धका जीवनका महत्त्वपूर्ण त्रिसंयोग , जन्म बोधी ज्ञान लाभ , महापरिनिर्वाण भएको दिन , वैशाख पूर्णिमा हो ।
कोरोना महामारीका कारण यसपटक बृहत रुपमा बुद्ध जयन्ती मनाउने कार्यक्रम रहेको भएपनि सामान्य रुपमा मनाउने कार्य भएको थियो । यस दिनलाई संयुक्त राष्ट्र संघले समेत बैशाख डे भनेर मनाउने गरिन्छ । साँ झ  दीप   प्रज्वलन  गरिएको  थियो ।

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑