Maharjan Ratna
सिन्धुली गढी यात्रा – एक संस्मरण
Maharjan Ratna
सुविन्द्र श्रेष्ठ , पोखरा सिन्धुली जिल्ला कमला माई न पा वडा न २ र ३ मा अवस्थित महाभारत श्रृङ्खला का करीब १४५० मीटर उचाई मा रहेको ठूलो गढी,सानो गढी,टुडिखेल,सिद्ध बाबा मंदिर,गुठी,दरबार,अदालत, जेलघर,तथा बड़ा हाकिम बस्नेघर रहेको सम्पूर्ण स्थान लाइ समष्टिगत रूपमा सिन्धुली गढी को रूपमा चिनिन्छ !मल्लकाल शाह वंशीय शासनकाल मा सिन्धुली गढी लड़ाई को लागि मात्र प्रयोग नभई प्रशासनिक कार्य को लागि समेत महत्वपूर्ण स्थान रहेको देखिन्छ !नेपाल एकिकरण भएपछि वि. स.२०१९ सम्म सिन्धुली थुम को सदरमुकाम त्यस स्थानमा रहेको उक्त समयमा नै सिन्धुली गढीमा सेना हरु बस्ने घर





