• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

देहावसानपछि पनि उदाहरणीय शताब्दी पुरुष

सुभाय् संवाददाता October 16, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / भाषा संस्कृति अनि साहित्य क्षेत्रमा आफ्नो जीवन अर्पण गर्नुभएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको देहावसानसँगै उहाँको अन्तिम संस्कारका विषयमा पनि उहाँ नमूना बनेर जानुभएको छ ।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ललितपुर नगर पालिका पुल्चोकको प्रांगणमा राखी विभिन्न क्षेत्रका हस्तीहरुबाट श्रद्धाञ्जली व्यक्त गर्ने कार्य भएपछि पुन: पार्थिव शरीर अध्ययनका लागि शिक्षण अस्पताल फिर्ता लगिएपछि कतिपय आश्चर्य चकित पनि भएका छन् ।
सून्यता ज्ञान बारे गहिरो अनुभव समेत गरेका उहाँले मृत्युपूर्व स्वेच्छाले आफ्नो शरीर दान गर्नुभएको थियो ।
लोक साहित्यलाई असाध्यै माया गर्ने उहाँ एक किसिमले भाषा साहित्य जगतका अभिभावक नैं भन्दा फरक नपर्ला ।
केही दिनदेखि कमजोर भएका कारण उनलाई किस्ट अस्पताल भर्ना गरी उपचार गराइरहनु भएको थियो आज आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा उहाँको निधन भएको चिकित्सकहरुले घोषणा गरेका थिए । १२:३० बजे किष्ट अस्पतालको प्रांगणमा उहाँको पार्थिव शरीर राखी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
त्यसपछि उहाँको पार्थिव शरीर लिन आइपुगे ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जन । उनलाई सजाइएको गाडीमा राखी महानगर प्रहरीको स्कर्टिङमा महानगर पालिका कार्यालय प्रांगन पुर्‍याईयो ।
प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल , पुष्पकमल दाहाल प्रचण्ड तथा मन्त्रीहरु तथा नेताहरु पनि अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न पुल्चोक पुगे ।
त्यसैगरी हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठदेखि धेरै कलाकारहरु भाषा संस्कृतिप्रेमीहरु श्रद्धाञ्जली व्यक्त गर्न पुल्चोक पुगेका थिए ।
उहाँको तीन पटक मदन पुरस्कार पाउने एक मात्र व्यक्ति हुनुहुन्छ ।
जीवनको अन्तिम समयमा उहाँको इच्छा अनुसार चक्रसंभरको पौभा लेखन कार्य उहाँकै निवास लोक संस्कृति परिषदको म्युजियममा बनिरहेको भैरहेकोमा त्यो पूर्ण भएको उहाँको जीवनकालमा देख्न भने पाउनुभएन ।
१०३ वर्षको उमेरमा भाषा संस्कृतिका अभिभावक जोशीले अनित्य देह त्याग गर्नुभएको छ ।

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑