Maharjan Ratna
नेपालको प्राचीन सभ्यता खोकना ! १० हजार बर्षभन्दा पुरानो बल्ने ढुंगाको पूजा !
Maharjan Ratna
– महर्जन रत्न पूजारी ८ किशोर सिकाली जात्रा न दशैं न मोहनि ! –१० हजार बर्षभन्दा पुरानो बल्ने ढुंगा नैं सिकाली ,ध्यानाच्व माजु (देवी) धम्मर आजु (पूर्खा) मानिएको छ ।उपत्यकामा मानव वस्ती बसाउने भनी उल्लेख गरिएका धर्माकर राजालाई धम्मर आजु भनिएको धारणा । –पूजा गर्ने थाली नैं “कोत:” नैं १६ सय बर्ष पुरानो खोकना , जसलाई यहाँका रैथाने नेवार खोना भन्छन् । तोरीको तेलको लागि प्रसिद्ध यो ठाउँ नेवार सभ्यता मात्र हैन नेपालकै प्राचीन सभ्यताको केन्द्र मध्ये एक हो । यल ( पाटन) शहरको दक्षिणतिर रहेको यो ऐतिहासिक बस्ती हो





