उडान गन्तव्य थप्दै वायुसेवा निगम

 Maharjan Ratna

निगमले मंसिरदेखि ग्वोञ्जाओ उडान गर्ने काठमाडौँ — राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मंसिरको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो । ‘निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मंसिर महीनादेखि उडान शुरु हुनेछ,’ मन्त्रालयका एक अधिकारीले भने । निगमको सेफ्टी

अन्तर्राष्ट्रिय, अर्थ, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

दुई महिनापछि शुरु हुने भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर घोषणा !

 Maharjan Ratna

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटकीय सेवा प्रदान गर्ने विभिन्न सङ्घसंस्थाले आफ्ना सेवामा विशेष छुट अफर घोषणा गरेका छन् । अबको दुई महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै होटल एशोसिएसन अफ नेपाल(हान) , घरबास कार्यक्रम ‘होमस्टे’ एशोसिएसनलगायत संस्थाले पर्यटकका लागि छुट अफर ल्याएका हुन् । हानले आफ्ना सदस्य होटलमा आगामी सन् २०२० को जनवरी महिनादेखि डिसेम्बर महिनासम्म होटेलका रुपमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने निर्णय गरेको हो । उक्त अफर लागू गर्न सदस्य होटललाई आग्रह गरिएको हानका प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो । नेपाल

अर्थ, कला/मनोरंजन, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुनकोशी नदिमा बस खस्यो, १७ जनाको मृत्यु , ५१ घाइते !

 Maharjan Ratna

काठमाडौं । सुकोशी नदिमा बस खसको छ । आइतबार दिउँसो सुनकोशीमा बस खस्दा १७ जनाको निधन भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२खा ७२४५ नम्बरको यात्रुबहाक बस चौतारा साँगाचोकगढी नगरपालिका-९ को सुकुटे नजिकै सुनकोशी नदिमा सडकबाट सय मिटर तल नदिमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि १७को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन ।केहि मृतकको सनाखत हुन भने समेेत  बाँकी छ। ५१ जना उपचार भइरहेको प्रहरीले जनाएकाे छ । बसमा ७५ जना यात्रु सवार रहेकाे जनाइएकाे छ ।

राष्ट्रिय, समाचार  संग सबंधीत छ |

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान

 Maharjan Ratna

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त भएका छन । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकले डा. कोइरालालाई मेडिकल काउन्सीलको अध्यक्ष बनाउने निर्णय गरेको हो । शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा बनेको१९ औं उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले त्रिविको उपकुलपतिका लागि पनि सिफारिस गरेको थियो। चिकित्सकीय अभ्यासका क्रममा उनले हजारौं मुटुरोगीलाई नयाँ जीवन दिएका छन्। सहिद गंगालाल अस्पताललाई उचाइमा पुर्‍याउने उनको विशेष भूमिका छ।


सातै प्रदेशका प्रदेश प्रमुख हटाइए

 Maharjan Ratna

१७ कात्तिक, काठमाडौं । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज

राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आमाको निम्ति योग्य वरको खोजीमा छोरी

 Maharjan Ratna

बाबु आमाले आफ्ना छोराछोरीका निम्ति बरबधु खोज्ने खोज्नु सामान्य कुरा हो तर एक छोरीले आफ्नै ५० वर्षीय आमाको निम्ति योग्य बरको खोजी गर्दै गरेको एक ट्वीट अहिले निकै चर्चा पाएको छ अर्थात एक छोरी आफ्नि आमाको निम्ति एक योग्य वरको खोजी ट्वीटर मार्फत गर्दैछिन् । आशा वर्मा नामकी एक भारतीय युवतिले गरेको यो ट्वीट भाइरल बनेको छ अहिले । धेरै ट्वीटर प्रयोगकर्ताहरुले त्यसमा लाइक, रिटि्वट तथा कमेन्ट गरिरहेका छन् । ३१ अक्टोबरका दिन उनले गरेको उक्त ट्वीटमा अहिलेसम्म साढे ५ हजार कमेन्ट्स, साढे ६ हजार रिट्वीट र २८ हजार लाइक्स

अन्तर्राष्ट्रिय, कला/मनोरंजन, समाचार  संग सबंधीत छ |

पाँचखाल उत्खननमा लिच्छविकाल र मध्य कालका ऐतिहासिक प्रमाणहरु भेटिए!

 Maharjan Ratna

­काठमाडौं । पुरातत्व विभागले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ मा भएको उत्खननको प्रतिवेदन तयार पारेको छ । गत जेठमा भएको उत्खननका क्रममा महŒवपूर्ण उपलब्धि हात परेको विभागले जनाएको छ । पाँचखालमा लिच्छविकालीन र मध्यकालीन इतिहास भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विभागले उत्खननका क्रममा साबिक होक्से गाविस–२ माल्टारको विभिन्न व्यक्तिका नाममा रहेको कित्ता नम्बर ६७२, ५७४ र ५७६ मा नगरपालिकाको समन्वयमा विभागमा परेको निवेदनको आधारमा आकस्मिक उत्खनन गरेको जनाएको छ । विभागले उत्खनन प्रणालीअनुसार ४ क्वाडेनमा विभाजन गरी उत्खनन गर्दा प्राचीन दरबारको गारोे भेटिएको थियो । गारोलाई बलियो बनाउन स्थानीय प्रस्तर

राष्ट्रिय, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ