पश्चिम नेपालमा ५.३ रेक्टरको भूकम्प

 Maharjan Ratna

दैलेख /पश्चिम नेपालको दैलेख केन्द्र बिन्दु भएर मंगलबार साँझ ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रबिन्दु भएको भनिएको भूकम्पको धक्का कर्णाली र सुदुर पश्चिम् प्रदेश अनि भारतको उताराखण्ड सम्म महसुस गरिएको थियो । भूकम्प आएपछि घरबाट मानिसहरू बाहिर आएका थिए । भूकम्पले धनजनको क्षति भएको खबर आएको छैन तर  अछामको सदरमुकाम साँफे बगरमा एक घर भत्किएको बताइएको छ ।


नेपालय् छम्ह पत्रकारयात घौछि कुनेगु व छतका दां बं पुइकेगु अजूचायापुगु सजाँय

 Maharjan Ratna

कंचनपुर/नेपालय् छम्ह पत्रकारयात छ्घौया नितिं जेलय् कुनेगु अजूचायापुगु सजाँय बीगु ज्या जूगु दु । निर्मला पन्त हत्या व बलात्कार प्रकरणय् अदालतया अवहेलना या:गु मुद्दाय् पत्रकार खेम भण्डारीयात थउँ मंगलबार घौछिया नितिं जेल चलान या:गु ख: ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीं भण्डारीयात थउँ मंगलबार हे ज्वंगु ख: । कञ्चनपुर प्रहरीं भण्डारीविरुद्ध अबहेलना मुद्दा दायर या:गु ख: धा:सा  थुगु मुद्दाय् अदालतं वयात घौछि कैद व छातका दां बं पुइकेगु अजूचायापुगु सजाँय न्यंकुगु ख: ।


पत्रकारलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना

 Maharjan Ratna

निर्मला पन्त हत्या र बलात्कार प्रकरणमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार पक्राउ गरेको हो । भण्डारीविरुद्ध कञ्चनपुर प्रहरीले अबहेलना मुद्दा दायर गरेको थियो । जस अनुसार अदालतले उनलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना सुनाएको थियो । भण्डारीले मंगलबार दिउँसो कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलनामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए ।


माथिल्लो त्रिशूली ‘थ्री ए’ उद्घाटन सिंहदरबारबाट

 Maharjan Ratna

काठमाडौंँ, मङ्सिर ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनाको कार्तिक २ गते सोमबार उद्घाटन गर्नुभयो ।  नुवाकोट र रसुवामा बनेको ६० मेगावाट क्षमताको सो आयोजना प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित उच्च प्रविधियुक्त कक्षबाट उद्घटन गर्नुभएको हो । आयोजनास्थलमा आयोजित सभाको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै सम्बोधन गर्नुभएको थियो । आयोजनाको बाँधस्थल रसुवाको उत्तरगया गाउँपालिका–१, सल्लेटारमा छ भने विद्युत गृह नुवाकोटको किस्पाङ–५ मा बनाइएको छ । आयोजनाबाट वार्षिक करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुने आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनु गृह भएको

प्रविधि, मुख्य समाचार, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

टुँडिखेलको गौरवगान

 Maharjan Ratna

इपोलिट्टो डेसिडेरी ती पश्चिमी दूत हुन्, जो चर्चको प्रतिनिधिका रूपमा इतिहासमा पहिलो पटक तिब्बत पुगेका थिए । सन् १७१२ मा पोर्चुगलको लिसबनबाट सुरु भएको उनको यात्रा १७२७ मा टुंगिएको थियो । उनी कश्मीर र लद्दाख भएर ल्हासा पुगे, फर्कंदा काठमाडौं भएर हिन्दुस्तानतिर लागे । त्यतिखेर उनले काठमाडौं सहरको पूर्वी किनारमा अत्यन्त ठूलो हरियो चउर देखेको फिलिप्पो द फिलिपीले सम्पादन गरेको उक्त यात्रा वर्णनको पुस्तकमा उल्लेख छ । त्यो चउर उत्तरदेखि दक्षिणसम्म करिब तीन माइल लामो र तीन सय गजभन्दा चौडा भएको उल्लेख छ । पुस्तकमा वर्णन गरिएको त्यो खुला चउर

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा दोश्रो त्रिपिटक पाठ समापन

 Maharjan Ratna

राजेन मानन्धर  लुम्बिनी, रुपन्देही, कार्तिक ३० । बुद्ध जन्मभूमि पवित्र लुम्बिनी उद्यानमा आयोजित दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ कार्यक्रम समापन भएको छ । लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको आयोजनामा कार्तिक २८, २९ र ३० गते भएको सो कार्यक्रममा २५ देशका १००० भन्दा बढी भिक्षु भिक्षुणीको सहभागिता भएको आयोजकले जनाएको छ । भगवान बुद्धले आफ्नो जीवनकालको ३५ वर्षसम्म विभिन्न समयामा बिभिन्न स्थानमा देशना गर्नुभएको उपदेशहरुलाई संग्रहगरी तयार पारिएका ग्रन्थहरुलाई समग्रमा त्रिपिटक भनिन्छ । यस अन्तर्गत विनय पिटक, सूत्तपिटक र अभिधम्म पिटक गरी तीनवटा संग्रहहरु पर्दछन्् जसलाई सबै गरी ३०वटा भन्दा बढी पुस्तकहरुमा

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“साग”मा क्यामरा प्रवेश निशेध गर्न लागेकोमा खेल तथा फोटो पत्रकारको विरोध !

 Maharjan Ratna

मंसिर २ ,काठमाडौं /नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा क्यामरा प्रवेशमा रोक लगाउने फोटो भिडियो खिच्न नदिने सम्बन्धमा नेपाल खेलकुद पत्रकार मंच, पिजे क्लबले एक प्रेस विज्ञप्ति प्रकाशित गरी  बिरोध जनाएको छ । प्रेस विज्ञप्तीको पूर्ण पाठ दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आयोजना गर्ने क्रम मिती २०७६/८/१ गतेका दिन दक्षिण एसिया ओलम्पिक काउन्सिलले तीन संस्थासँग फरक फरक सम्झौता गरेको छ । सागका लागि प्रशारण सहयात्रीका रुपमा भारतको एनके मिडिया भेन्चर प्रालिसँग प्रशारण अधिकार सम्बन्धि सम्झौता गरेको छ । तर, सम्झौता पत्रमा भएका केही

खेलकुद, मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

दूर दृष्टीया खँ ..

 Maharjan Ratna

रोशन श्रेष्ठ छेँ बुँ या भा: थिके जुल, यक्व धिबा ब्यू वल, फाइदा जुल’ थथे धया थ:गु पूर्खाया छेँ बुँ मिया: तापाक्क गाँमय्, बस्ति मदुगु थासय् दंगु बुँ न्याना न्हूगु छेँ दना: च्वं वनीपिं नेवा:त छम्ह निम्ह यायां त्वालं पिहाँ वनाब्यूबलय् यक्व थासय् आ: त्वा: त्वा: हे उजाड जुयावन । नेवा: मच्वनीगु नेवा: त्वा: बस्ति चा:हिलेबलय् मनूत अन इति इति दयेफु, ब्यावसायिकता व कालबिल दयेफु, धिबा खर्चयायेगु कमेयायेगु लँपु दयेफु, तर नं व थाय् उजाड उजाड मरुभूमि चा:हिले थें म्हाइपु । अन आत्मियता हे मदु । मखंत्वा:या गल्लिगल्लिइ दुने दुहाँ

नेवाःख्यः, विचार  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ