३0 औं स्वर्ण दिलाइन् निमाले !

 Maharjan Ratna

काठमाडौं /१३औं सागको चौथो दिन बिहानै नेपालको निम्ति खुशीको खबर आएको छ । निमा घर्तिमगरले उसुको नानछ्वान अलराउन्डबाट स्वर्ण जितेकी छिन्। उसुबाट सागमा लागतार दुई स्वर्ण जित्ने निमा पहिलो खेलाडी बनेर नयाँ इतिहास रच्न सफल भएकी छिन्। पहिलो राउन्डमा ९.१३ अंक जोडेकी निमाले बिहीबार भएको दोस्रो राउन्डमा ९.६० अंक ल्याइन्। निमाले समग्रमा १८.९१ अंक प्राप्त गरिन्। यो स्पर्धामा बंगलादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सन्जु कुमारी भइन्। नेपालको निम्ति सागमा यो १०१ औं स्वर्ण पदक हो ।


शिशुले देखेको साँचो सपना !

 Maharjan Ratna

अमेरिकाको मिसिसिपी नदीकिनारमा अवस्थित हेनिबल गाउँ । सूर्योदयसँगै सबैजना आ–आफ्नो काममा लागे । गल्लीमा केटाकेटी होहल्ला गर्न थाले । अचानक बजेको सिठ्ठीको आवाजतिर सबैको ध्यान गयो । केटाकेटी नदीतर्फ भागे । त्यसदिन त्यहाँ एउटा पानीजहाज पुगेको रहेछ । सबै आश्चर्यले जहाजलाई हेर्न थाले । ती केटाकेटीको हुलमा थिए– सामुयल क्लिमेन्स । जहाजका कप्तान एउटा डुंगामा बसेर बाँसको सहयोगले पानीको गहिराई नाप्न थाले । एक स्थानमा त्यो बाँस गाडे । जहाज त्यही स्थानमा पुगेर रोकियो । बालक क्लिमेन्सले कप्तानको उक्त गतिविधि ध्यानपूर्वक नियालिरहे । कप्तान जहाजबाट ओर्लेर नदी किनारमा पुगेपछि क्लिमेन्सले

व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

१३औं साग: आज पौडीका ८ र तेक्वान्दोका ६ स्वर्णको टुंगो लाग्ने

 Maharjan Ratna

१३औं साग: आज बिहीबार  पौडीका ८ र तेक्वान्दोका ६ स्वर्णको टुंगो लाग्नेछ ।तेक्वान्दोको अन्तिम खेल आज हुँदैछ। बुधबार बेलुकासम्मको पदक तालिका :


Progress in electrification: domestic consumption needs to grow

 Maharjan Ratna

­Recent reports claim that 92.47 percent of all households in the country have been electrified. Likewise, Nepal Electricity Authority (NEA) said that within 3 years all households will be connected with electricity. The authorities are now campaigning for cooking by electricity. A segment of urban dwellers have already started it since LPG was not available for many months in 2015. Most of them now put LPG cooking systems as a backup or priority 2. The rural areas where the cook in electricity campaign has been introduced are showing encouraging response.

प्रविधि, मुख्य समाचार, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

घरेलु मैदानको फाइदा उठाउन सक्छ नेपालले

 Maharjan Ratna

काठमाडौं /खेल पत्रकार प्रजित शाक्य एक परिचीत नाम हो । गोरखापत्र राष्ट्रिय दैनिकको खेल सम्पादकका रूपमा रहेका उनले १३ औं दक्षिण एशियाली खेलकुदलाई लिएर एक टिभीमा दिनुभएको अन्तरवार्ता प्रस्तुत गरिएको छ :


सागको तेस्रो दिन नेपालले स्वर्ण संख्या २९ पुर्‍यायो ,सागमा नेपालको १००औं स्वर्ण

 Maharjan Ratna

काठमाडौं /तेह्रौं दक्षिण एसियाली खेलकुदमा नेपालले २९ स्वर्ण जितेको छ । सागको तेस्रो दिन नेपालले साइक्लिङ्गको डाउनहिलमा दुई स्वर्ण र दुई रजत तथा कराँतेमा एक, तेक्वान्दोमा दुई , ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा एक एक गरी ६ स्वर्ण जितेको छ । बुधबार तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् । अपरान्ह तेक्वान्दोमा संगिता बस्यालले ६७ किलो मुनिको तौल समुहमा स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा भारतीय खेलाडी गंगनजोट गिललाई

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ