सक्व वनेगु लँ सालिनदी मेलायात ध्यानय् तया: ग्राभेल याइगु!

 Maharjan Ratna

 किचसिं सक्व । र्थौँ श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिया ग्वसालय् सक्वया शालिनदी पार्टी भेन्यूई छगु पत्रकार सम्मेलनया ज्याझ्वः जुल । पत्रकार सम्मेलनय् शंखरापुर नगरपालिकाकाया मेयर सुवर्ण श्रेष्ठजुं सक्वय् माघ मेलाय् झाईपिं धार्मिक पर्यटक अर्थात तीर्थटकतय् वय् वने अपुईकेत छन्हु निन्हुं हे सक्वय् वयेगु मु लँपु ग्राभेलिंग यायेगु वचं वियादिल । वयेकलं परापुर्वकालनिसे चलय् जुया वया च्वंगु थ्व मेलाय् व्रतालु व तीर्थटक तय् सुविधा व नगरया विकासया निंतिं पर्यटन प्रवद्र्धनया ज्याझ्वः न्ह्याकेगु धयादिल । पत्रकार सम्मेलनय् समितिया अध्यक्ष गोविन्दबहादुर श्रेष्ठजुं थ्व वर्ष विदेशं झाईपिं वा स्वदेशयापिं पर्यटकतयेत सक्वय्

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

महिलामाथि अचम्मको मनपरी

 Maharjan Ratna

– राजेन्द्र स्थापित ट्राभान्कोर सन् १९४९ सम्म भारतको अधिराज्य थियो । भारत स्वतन्त्र भएपछि यसको अस्तित्व पनि समाप्त भयो । करिब एक हजार ७० वर्ष यहाँ राजाको शासन रह्यो । सन् १७२९ देखि चेरा वंशले शासन चलायो । शुरुमा यसको राजधानी पद्मानाभापुरम थियो, पछि थिरुमानन्थपुरमलाई बनायो । चेरा वंशका राजाले केरलामा मात्र होइन, तमिलनाडुमा समेत राजकाज चलाए । ट्राभान्कोर राज्यमा दलित महिलालाई कम्मरभन्दा माथिको अंग छोप्न निषेध थियो । यहाँसम्म कि घर बस्दासमेत आफ्नो स्तन छोप्ने अधिकार थिएन । धेरैपछि घरमा बस्दा छोप्ने अनुमति पाए तर स्तन छोप्ने हो भने

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

विश्व सम्पदा क्षेत्र स्वयम्भू उत्सव सुरु, पर्यटकीय हबको रुपमा विकास गर्ने मेयरको प्रतिबद्धता

 Maharjan Ratna

विश्व सम्पदा क्षेत्र स्वयम्भू उत्सव सुरु पर्यटकीय हबको रुपमा विकास गर्ने मेयरको प्रतिबद्धत काठमाडौं /काठमाडौंको स्वयम्भू भुइखेलमा स्वयम्भू सांस्कृतिक उत्सव सुरु भएको छ । काठमाडौं महानगर पालिका वडा नं १५ को कार्यालय र सामुदायिक प्रहरी बृत्त स्वयम्भूको संयुक्त आयोजनामा भइरहेको स्वयम्भू सांस्कृतिक उद्घाटनका क्रममा काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यले स्वयम्भू क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्ने योजना रहेको बताए । प्रमुख शाक्यले काठमाडौँ महानगर क्षेत्रभित्रै विश्व सम्पदा सूचीमा सूचीकृत चारवटा सम्पदा क्षेत्र रहेको भन्दै ती क्षेत्रको प्रवर्द्धनका लागि पनि यस्ता महोत्सव र साँस्कृतिक कार्यक्रमले थप सहयोग पुग्ने बताए। कार्यक्रम

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

वरिष्ठ पत्रकार याम प्रधानको निधन ,इटहरीमा अन्तेष्टी हुँदै

 Maharjan Ratna

इटहरी / वरिष्ठ पत्रकार याम प्रधानको बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि पत्रकारितामा लागिपरेका वरिष्ठ पत्रकार याम प्रधानको निधन आज बिहीबार बिहान ३:३० बजे इटहरीको भोजपुर टोलमा भएको खबरले संचार क्षेत्रलाई स्तब्ध बनाएको छ। नेवा: खल: इटहरीका आजिवन सदस्य समेत रहनुभएका उहाँको अन्तिम संस्कार बुढीगंगामा गरिने र त्यसमा सहभागी हुन विविध संघ संस्था ,नेवा: खल: इटहरीका सदस्यलगायत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न चाहनेहरुलाई आह्वान गरिएको छ । नेपाल पत्रकार महासंघ सुनसरी जिल्लाका पूर्व अध्यक्ष समेत रहनुभएका उहाँ पत्रकारिताका साथै समाज सेवामा पनि सकृय हुनुहुन्थ्यो । मृगौला रोगका  बिरामी उहाँ

मुख्य समाचार, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

तयारी विनाको अंग्रेजी माध्यमले विद्यार्थीको सिर्जनशीलता मार्‍यो

 Maharjan Ratna

भक्तपुर । पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नरहेका कारण सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमः आवश्यकता कि बाध्यता’ विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् । बाध्यतावश जबर्जस्तीरुपमा लागु गरिएको अंग्रेजी माध्यमले विद्यार्थीहरुको सिर्जनशीलता मारेको उनीहरुको गुनासो थियो । कार्यक्रममा बोल्ने अधिकांश प्रधानाध्यापकहरुले अंग्रेजी माध्यम लागु गरिएपनि पुराना शिक्षकहरुले वास्तवमा अंग्रजीमा पढाउनै नसकेका अनुभव सुनाएका हुन् । प्रधानाध्यापकहरुले एकातिर

राष्ट्रिय, समाचार  संग सबंधीत छ |

लुम्बिनीमा पर्यटकहरुलाई स्वागत गरियो!

 Maharjan Ratna

लुम्बिनी / सन् २०२० लाई स्वागत गर्दै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको छ । जनवरी १ तारिखका दिन लुम्बिनी विकास कोषले एक कार्यक्रमको आयोजना गरि लुम्बिनी भ्रमणमा आएका भुटानी र चिनियाँ पर्यटकहरुको एक टोलीलाई स्वागत सत्कार गर्दै नेपाल भ्रमण वर्ष २०२० को सुरुवात गरेको हो । कोषका जनसम्पर्क एवं सूचना प्रमुख हरिध्वज राईले पर्यटकको टोलीलाई लुम्बिनीबारे विस्तृत व्याख्या गर्दै मायादेवी मन्दिरको भ्रमण गराउनुभएको थियो । कोषका निमित्त सदस्य सचिव ई. सरोज भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा लुम्बिनी एक

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदै ,राष्ट्रपतिले काठमाडौंमा औपचारिक शुभारम्भ गर्ने

 Maharjan Ratna

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० बुधबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको दशरथ रंगशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई विशेष सम्बोधन गर्नेछन् । १६ पुस,  अपराह्न ४ बजेदेखि शुरु हुने औपचारिक समारोह पाँच घण्टासम्म चल्ने भ्रमण वर्ष सचिवालयले जनाएको छ । नेपालका मौलिक संस्कृति झल्कने नाचगानबाट शुरू हुने कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान  बजाइनेछ ।राष्ट्रगान सकिएलगत्तै बाजागाजासहित रंगशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो बनाइनेछ । कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतिमा विभिन्न संघसंस्थाले

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“वँय् सु ?” नाटक सफू पिदन !

 Maharjan Ratna

येँ, पोहेलाथ्व पञ्चमी । पत्रकार रत्न ‘मन’ या नाटक मुना सफू ‘वँय् सु ?’ पिदन । मेरो साप्ताहिक पत्रिकाया ग्वसालय् मंगलवाः येँ छगू ज्याझ्वःया दथुइ येँ महानगरपालिकाया मेयर विद्या सुन्दर शाक्यंं उगु सफू पितब्वज्या यानादीगु ख:। रत्न ‘मन’या नायःसुइ जूगु उगु ज्याझ्वलय् विजय सिंहंं लसकुस न्वचू तयादिइगु ख: धा:सा नेवाः मिडिया क्लबया नायः सन्त कुमार महर्जनं सफूया समालाेचना यानादीगु खः । ज्याझ्वलय् विशेष पाहाँकथं च्वमिंया मां रत्न देवी महर्जन व अबु भाइकाजी महर्जन, थीथी वडाया वडाध्यक्षपिं न्हुच्छेकाजी महर्जन, ईश्वरमान डंगोल, नेवाः पत्रकार राष्ट्रिय दबूया केन्द्रीय नायः सुरजबीर जिल्ला नायः सुरजवीर

नेवाःख्यः  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ