Maharjan Ratna
अनागारिका संघवतिको आज थेरबाद परम्परा अनुसार अन्तिम संस्कार गरिने
Maharjan Ratna
काठमाडौं /धर्मकीर्ति विहारका आवासीय अनागारिका गुरुमां संघवतीको आज सोमबार थेरवाद परम्परा अनुसार अन्तिम संस्कार गरिने कुरा धर्मकीर्ती बिहारले जनाएको छ । उहाँको ८२ वर्षको उमेरमा २०७६ माघ १९ गते आइतवारका दिन विहान ४ बजे निधन भएको थियो । उहाँको पार्थीव शरीर १९ गते दिनभर धर्मकीर्ति विहारमैं अन्तिम दर्शनका लागि राखिएको थियोे । आज माघ २० गते सोमवारका दिन दिउँसो १२ बजे धर्मकीर्ति विहारको धम्मागार धम्महलभित्र परित्राण पाठ, पांसुकुल दान, पुण्यानुमोदन कार्यपछि १ बजे शबयात्रा गरिने छ । शवयात्रा काठमाडौंको क्षेत्रपाटी, धोबीचौर धल्को, लुुती हुँदै शोभाभगवतीस्थित कर्णदीपमा थेरवादी संस्कारअनुरुप दिउँसो २





