इतिल्ह्वने सम्यक महादान (भिडियो )

 Maharjan Ratna

आजबाट पाटनमा हुन गइरहेको बौद्धहरुको महत्वपूर्ण सम्यक दान कार्यक्रम इतिल्हने सम्यक बारे छोटो  भिडियो


इतिल्हने सम्यक महादान पर्व छ्गू चिन्तन

 Maharjan Ratna

सुगतरत्न सिन्दुराकार न्यादँय् छक्वः नागबहालय् न्याय्कीगु इतिल्हने सम्यक महादान पर्व फागुन १४ व १५ गते न्ह्याका तःजिक न्यायेकेत्यंगु  दु । थुगु सम्यक महादानय् नेवाःतसें सम्यक महादानया महानपर्व वाःचाय्का तसकं हे उत्साहजनक रुपं ब्वति कायेगु याना वयाच्वंगु खः । सम्यकय् जूगु सहभागितां हे सम्यकया महिमा गुलि दु धकाः क्यंगु दुसा सम्यकप्रति थौंतकं नं आस्था व विश्वास तसकं हे च्वन्ह्याः धैगु सिइ दु । सम्यकया व्यवस्थाय् गनं गनं छुं कथंया कमि कमजोरी दःसां तविनं समग्र रुपय् धाय्गु खःसा सम्यक महादानं श्रद्धालुपिन्त लय्ताय्केगु ज्या याना वयाच्वंगु दु । धर्म याय् धालकि तसकं हे

नेवाःख्यः, विचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेवा: सभ्यता र कपिलवस्तु शाक्यमुनि सभ्यता जोड्ने साइकल यात्रा गरिने

 Maharjan Ratna

काठमाडौं / काठमाडौंबाट साइकल यात्रीहरुले भगवान बुद्धको जन्मभूमि लुम्बिनीसम्म साइकल र्‍याली  गर्ने भएको छ । बुद्धिस्ट सर्किट्स डट कमको तर्फबाट ग्रेट बुध्दिष्ट ट्रेल अध्यात्मिक पर्यटकीय साइकल र्‍याली यसपटक पनि आयोजना गरिने कुरा मंगलबार सानेपास्थित नुवाकोट घरमा एक पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । ग्रेट बुद्धिस्ट ट्रेलका परिकल्पनाकार विक्रम पाण्डेले बुद्ध जन्मेको देशमा आउने पर्यटकहरूको निम्ति यसप्रकारको कार्यक्रम आकर्षक र जानकारीमूलक हुने भन्दै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि साइकल र्‍याली गर्न लागेको बताए । ग्रेट बुद्धिस्ट ट्रेल संसारकै नौलो किसिमको साइकल र्‍याली तथा पर्यटन प्रवर्द्धन कार्यक्रम भएको र यो कार्यक्रमले

राष्ट्रिय, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चर्चामा केक – काण्ड

 Maharjan Ratna

– हिसि ज्यापु जन्मदिनमा केक काटेर उत्सव मनाउने सामान्य प्रचलन भइसक्यो नेपालमा पनि , त्यसैले केक काटेर जन्मदिन मनायो भनेर कसैलाई औंला उठाउने दिन गइसके । तर हिजोको एक केक कटाई उत्सवको घट्ना भने निकै विवाद सहित चर्चामा छाउन थालेको छ । प्रधानमन्त्री केपि ओलिले आफ्नो ६९ औ जन्मदिनको उपलक्ष्यमा काट्नुभएको नेपालको नक्सा सहितको केकको चर्चाले यो समय चर्चाको शिखर नैं चुमेको अवस्था रहेको छ । सामाजिक संजालमा समेत पक्ष विपक्षमा यसको बहस जस्तै भइरहेको छ । सामान्य जनता विपक्षमा उभिएका छन् । पार्टीका कार्यकर्ताहरु भने घट्ना सामान्य भएको भन्दै

मुख्य समाचार, राष्ट्रिय, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

धम्म डिजिटलको शुभारम्भ , बुद्ध धर्मका कृतिहरु वेबसाईट पढ्न सकिने

 Maharjan Ratna

काठमाडौं/ बौद्ध साहित्यका प्रकाशित कृतिहरुको वेबसाइट धम्म डिजिटलको शुभारम्भ गरिएको छ । शनिबार ललितपुरको धापाखेलमा आयोजित एक समारोहकाबीच सो वेभसाईटको शुभारम्भ गरिएको थियो । यस वेबसाइटको माध्यमबाट बुद्धधर्मका प्रकाशित कृतिहरु अनलाइनबाट पढ्न सकिने भएको छ । भिक्षु अस्सजीको संयोजकत्वमा १५ जनाको टोलीले धम्म डिजिटल शुरु गरेका हुन् । यस वेबसाइटमा  बुद्धधर्मको पुनःजागरणयताको झन्डै ८० वर्षको अवधिमा प्रकाशित कृति, लेख रचनाहरु यसमा पढ्न सकिने उहाँले बताउनुभयो । अखिल नेपाल भिक्षुमहासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरले नेपालमा बौद्ध साहित्यको संरक्षणमा वेभसाईटको निर्माणले महत्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गर्नुभयो । वेभसाईटको सञ्चालनले बुद्ध धर्मको

प्रविधि, मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मातृभाषा दिवस के हो ?

 Maharjan Ratna

अन्तर्राष्ट्रिय मातृभाषा दिवसकै अवसरमा काठमाडौंको केलटोल,जनबहालमा “मातृभाषा बाट कबिता बाचन र गित गाउने” कार्यक्रम नेपाल भाषाबाट आयोजना र संचालन गरीयो । कार्यक्रममा वरिष्ठ पत्रकार साथै कवि सुरेशकिरण मानन्धरले भाषिक दमनले पनि देश टुक्रिन सक्छ भन्ने उदाहरण बंगलादेश रहेको बताउनुभयो ।भाषिक अधिकार नदिँदा पाकिस्तानबाट टुक्रेर बंगलादेश बन्न गएको बताउँदै भाषिक अधिकार दिन राज्यले कन्जुस्याइँ गर्न नहुने मानन्धरले बताउनुभयो । काठमाडौं महानगरपालिका २५ वडाका अध्यक्ष नीलकाजी शाक्यले पहिचानको कुरा गर्ने प्रचण्डले प्रदेशका नामाकरणमा वागमती नाम किन स्वीकारे भनी प्रश्न राख्नुभयो । अब आफ्नो अधिकार कसैबाट पाइएला भनी आशा नगरी खोसेर लिनका लागि

नेवाःख्यः, मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ