नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश – उदयपुरको भुल्के गाउँ नैं संक्रमणको जोखिममा, सेनाले थप २५१ को स्वाब परिक्षणको नमूना काठमाडौं पठायो

 Maharjan Ratna

काठमाडौं / उदयपुरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आधारमा भन्ने हो भने नेपालमा कोरोना भाइरस संक्रमण तेस्रो चरणमा पुगेको छ । अर्थात् समुदायमा यो रोगको संक्रमण भएको छ । उदयपुरको त्रियुगा नगरपालिका -३ स्थित भुल्के भन्ने ठाउँमा रहेको मस्जिदमा समुहमा बसेका १२ जनामा कोरोना पोजिटिभ आएको थियो भने अहिले उनीहरूको सम्पर्कमा आएका मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भ इसकेको छ । यसलाई कोरोना समुदायमा सरेको अर्थात् “कम्युनिटी ट्रान्समिसन” भएको भनिन्छ । यसैलाई कोरोना संक्रमणको तेस्रो चरणको रुपमा लिइन्छ । उदयपुरको त्रियुगा नगरपालिका–३,

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

” मस्जिद अनुगमन गरिसकेपछि ढुक्क भएँ”- मेयर शाक्य

 Maharjan Ratna

काठमाडौं / काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले आज आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका प्रमुख मस्जिदहरुको अनुगमन गरेका छन् । उदयपुर जिल्लामा मस्जिदभित्र धर्मावलम्बीहारु समूहमा रहेका र उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको जनाउँदै खबर आउन थालेपछि मेयर  शाक्यले आज मंगलबार  काठमाडौंभित्र भएका मस्जिदहरुको अनुगमन गरेका हुन् । मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारी, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारी, संसद चाँद तारा, प्रहरी नायब महानिरीक्षक बिश्वराज पोखरेल, पूर्वराज्यमन्त्री जाकिर हुसेनसहित मेयर शाक्यले घण्टाघरस्थित नेपाली जामे मस्जिद र त्यहाँभित्र रहेको मदरसा इस्लामिया स्कूल, त्रिचन्द्र क्याम्पसको अगाडि रहेको पञ्च काश्मिरी तकिया, सुन्धारामा रहेको नेपाली

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण

 Maharjan Ratna

काठमाडौं/उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ । आठ जनामा पहिलो परीक्षणमा पोजेटिभ देखिएकाले स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सूचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । थप पुष्टिका लागि स्वाबलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको बताइएको छ। थप आशंकित त्यहाँका आठ घरका मुली भएको र उनीहरुका परिवारका अन्य सदस्यको स्वाब पनि नेपाली सेनाले हिजो संकलन गरी सकेको छ तर

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लाता पाक: (लुमंखँ)

 Maharjan Ratna

– भूषणलाल श्रेष्ठ नंवाय् मफुम्ह मनूयात नेवा: भासं पाकः व खय् भासं लाता धाइ । पाकः जक धया गाःसां नेवातय् दथुइ लाता पाकः धाइगु यानाच्वंगु दु । समाजय् छक्का पञ्जा याये मसःम्ह, तस्सकं सोजाम्ह अले गुलिसित हेस्याना न ‘छ ला लाता पाकः हे का !’ धाइगु चलन दु । २०३४ सालय् कलेज ब्वना च्वनाबलेया खँ खः । छम्ह पासानाप भकुंग्वारा (फुतबल) स्वयेत वना । काउन्तर वना २ पाः तिकत न्याना । ध्वाखाय् थ्यंबले छुं हे मस्वसें दुत व्छइच्वंगु खनाबले बेकारं धेबा फुकेलात धका नुगः मछिन । कासा ज्वछि व हे

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चौथा कोरोना संक्रमित युवा आज डिस्चार्ज,उपचारमा अर्को उत्साह

 Maharjan Ratna

काठमाडौं/ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका एक कोरोनाका विरामी निको भएर आज आइतबार डिस्चार्ज भएका छन् । कोरोना उपचारमा अहिलेसम्मको नेपालको उपचार नतिजा सतप्रतिशत आएको छ यो उत्साहजनक कुरा हो । अस्पतालबाट डिस्चार्ज भएपछि पत्रकार सम्मेलनमा बाेल्दै २१ वर्षीया युवकले अस्पतालमा उपचार राम्राे भएकाे बताए । उनले १५ दिन अलग्गै बस्ने र अरूलाइ पनि काेराेना संक्रमणबारे सजग बनाउने बताए । दुई सताको उपचारपछि पछिल्लो पटक गरिएको परीक्षणले उनमा कोरोना रिपोर्ट नेगेटिभ आएको थियाे । चैत ११ गते मुम्बइबाट कैलाली अाएका उनीसहित ४१ जनालाई लम्की चुँहा नगरपालिका–९ स्थित प्रतापपुरको क्वारेन्टाइनमा राखिएकाे

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बागलुङकी ६५ वर्षीया महिलाले पनि कोरोनालाई जिते , तर केही दिन क्वारेन्टाइनमा बस्न चिकित्सकको सुझाव

 Maharjan Ratna

बाग्लुङ/ बाग्लुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षीया महिला कोरोना जितेर डिस्चार्ज भएकी छन्।दुई पटक परिक्षण गर्दा पनि कोरोना नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज गरिए पनि उनलाई होम क्वारेन्टाइनमा बस्न चिकित्सकले भनेका छन् । उनी १५/१६ वर्ष अघिदेखि दम र प्रेसरको विरामी थिइन्। वृद्ध आमाले १८ दिनमा कोरोना जितेर घर फर्किन्छिन् भनेर धेरैलाई लागेकै थिएन। तर, कोरोनाबाट आंतकति देश दुनियाँलाई बृद्धावस्थामा पनि उच्च मनोबल भए सहजै जित्न सकिन्छ भन्ने सन्देश दिएर उनी घर फर्किएका छन्। चैत १७ गते कोरोना संक्रमण पुष्टि भए पछि होम क्वारेन्टिनमा बसेकी पौडेललाई

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोनाभाइरसया बारे न्हूगु जानकारी..

 Maharjan Ratna

डा. रोशन श्रेष्ठ  – मस्त व ल्यायम्ह पिं कोरोनाभाइरस या शिकार जूपिनि पालि मनावइगु, पालि त:कै व:गु थें कैचा कैचा खनेदैगु लक्षण खनेदत । स्पेनया डाक्टर पिनिगु धापू कथं थ्व लक्षण बाज्य: वंपिं व ज्याथ:पिनि पाली खनेमदु । मस्त व ल्यायम्हपिन्त कोरोनां पुन धैगु थ्व लक्षण स्वया सिइके फइ  कि फइमखु अध्ययन जुयाच्वंगु दु । – कोरोनाया वास:कथं रेम्डिसिभिर परिक्षणया लिच्व: कथं ७५% बिरामीपिन्त वासलं थ्यूगु व लनावंगु लिच्व: व:गु दु । रेम्डिसिभिर वासलं उपचार या:पिं ५०% यात अस्पतालं डिस्चार्ज यायेधुंकल । तर २५% वासलं मथ्यूपिन्त छु याना वास: यानाच्वन

नेवाःख्यः, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं महानगरद्वारा आज ४६४ जनाको आर्डी टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

 Maharjan Ratna

काठमाडौं / विदेशबाट फर्केर आई काठमाडौं महानगर पालिकाभित्र बसोबास गर्दै आएकाहरुको कोरोना टेष्ट गर्ने गरि काठमाडौं महानगरपालिकाले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटि) शुरु गरेको छ । यसक्रममा  शनिबार बसन्तपुरमा महानगर पालिका अन्तर्गतका आठ वटा वडामा बस्दै आएकाहरुको टेष्ट गरिएको छ ।  महानगरका १८, १९, २०, २१, २२, २३, २४ र २७ का ४६४ जनाको टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । महानगरका १८ वडाका वडा अध्यक्ष न्हुछेकाजी महर्जनले चैत १ गतेदेखि बिदेशबाट फर्केका ब्यक्तिहरु, लकडाउन अवधिमा राहत बितरण गर्दा विभिन्न व्यक्तिहरुको सम्पर्कमा रहेका स्थानीय जनप्रतिनिधि, सुरक्षा कायम गर्न क्रियाशिल महानगरीय

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?