Maharjan Ratna
फोटो पत्रकारिता दिवसमा फोटो पत्रकारहरुको कोभिड १९ बिमा
Maharjan Ratna
काठमाडौं/फोटो पत्रकार क्लब (पिजे)ले कोरोना भाइरस (कोरोना-१९)लाई मध्य नजर गर्दै सबै सदस्यहरुको बीमा गरेको छ। ९३औ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा क्लबले विज्ञप्ति जारी गर्दै पत्रकार तथा उनीहरुको श्रीमान्-श्रीमतीको समेत ५० हजार बराबरको कोभिड बीमा गरेको छ जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘अहिले नेपाल लगायत पूरा विश्व नै कोभिड-१९ बाट उत्पन्न जटिल परिस्थितिसँग लडिरहेको छ।यसको यस्तो विषम परिस्थितिमा पनि नेपाली जनतालाई सुचनाको हकबाट बञ्चित नगरिकन नेपाली सञ्चार गृह, पत्रकार र फोटो पत्रकारहरुले समाज, राष्ट्र र आम मानवजातिप्रतिको जिम्मेवारी खरो रुपमा वहन गरिरहेका छन्। राष्ट्रिय फोटोपत्रकारिता दिवसको अबसर फोटो पत्रकारहरुको सुरक्षा





