सीमामा आवत-जावत रोक्न बैतडीमा निगरानी समूह गठन

 Maharjan Ratna

बैतडी/ लकडाउनको समयमा पनि भारतीय सीमा क्षेत्रबाट सर्वसाधारणको नेपाल भित्रिने क्रम नरोकिएपछि बैतडीमा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण फैलिने जोखिम बढ्को छ । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा फैलिरहेको र सीमा क्षेत्रबाट सर्वसाधारणको नेपाल भित्रिने क्रम नरोकिँदा जोखिम बढ्को स्थानीयवासी बताउँछन्। खुल्ला सिमानाका कारण महाकाली नदीमा ट्युबमार्फत तरेर सर्वसाधारण नेपाल भित्रिने क्रम जारी रहेको र नेपाल भित्रिने कतिपयले क्वारेन्टाइनमा नबसी सीधै परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेको सीमाक्षेत्रका बासिन्दाको भनाइ छ। सङ्क्रमणको जोखिम बढेपछि सीमाबाट आवतजावत रोक्न बैतडीमा निगरानी समूह गठन गर्न थालिएको छ। बैतडीस्थित महाकाली नदीमा ट्युबमार्फत

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

वीरगन्जपछि जनकपुरका एक पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि

 Maharjan Ratna

जनकपुरधाम /जनकपुरधामका एक पत्रकारलाई पनि कोरोना संक्रमण भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुष्टि गरेका छन् । उनले एक ४० वर्षीय पत्रकारमा कोरोना संक्रमण भएको जानकारी दिए । यसअघि हिजो मंगलबार मात्र वीरगन्जमा दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित दुवैको नारायणी अस्पतालमा उपचार भइरहेको बताइएको छ । जनकपुरमा संक्रमित ४० वर्षीय पत्रकारसँगै त्यहाँका एक पुस्तक व्यवसायी पनि संक्रमित भएका बताइएको छ। ती दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको प्रजिअ निरौलाले बताए ।संक्रमित पत्रकारले आफू जनकपुरभन्दा बाहिर कतै नगएको बताए र आफू कार्यरत संन्चार संस्थाको

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भक्तपुरको दुवाकोट र थिमि शंखघर चोक आसपास क्षेत्र सिल , कोरोना संक्रमित हुने प्रहरी जवान र नर्स

 Maharjan Ratna

स्याम स्मृत काठमाडौं/ भक्तपुरमा संक्रमण भेटिएका दुई ठाउँलाई प्रहरीले सिल गरेको छ। मंगलबार दुवाकोटमा बस्दै आएका एक पुरुष र मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै बुधबार बिहान प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ। भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा आएर बसेकी थिइन्। साथी पनि भक्तपुरकै स्वास्थ्य संस्थामा कार्यरत नर्स हुन्। साथीको कोठामा बसेकै बेलामा उनमा संक्रमण पुष्टि भएको हो। दुवाकोटमा भेटिएका संक्रमित पुरुष सशस्त्र प्रहरी रहेको स्रोतले जनाएको छ। प्रहरीले दुवै जनाको ट्राभल

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाल-भारत सीमामा क्वारेन्टाइनमा रहेका नेपालीमा पनि कोरोना पुष्टि

 Maharjan Ratna

भैरहवा / रुपन्देहीको सीमावर्ती भारतीय सहर नौतनवा क्वारेन्टाइनमा राखिएका एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार २४ जनाको भारतीय र नेपालीको स्वाब संकलन गरेर परिक्षण गर्दा नौतनवा स्थिती मोर्डन एकेडेमी स्कूलको क्वारेन्टाइनमा रहेका नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको नौतनवाका अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमित व्यक्ति मुम्बईबाट आएका थिए । स्वदेश फर्किने आशामा आएका सीमामा आएका युवकलाई प्रवेश अनुमति नदिइएपछि उनलाई नौतनवा स्थित क्वारेन्टाइनमा राखिएको थियो ।


हालसम्म काठमाडौंमा ६ जना र भक्तपुरमा २ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या २१७ पुग्यो

 Maharjan Ratna

काठमाडौँ /नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो । मंगलबार अबेर संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका १८, महोत्तरी, धनुषा र भक्तपुर २/२ तथा काठमाडौं र सर्लाहीमा एक/एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालमा पहिलो पटक माघ १० गते कोरोना संक्रमण पुष्टि भएयता एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पर्साका

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

२४ घन्टामा उपत्यकामा भित्रिए ७ हजार ! पहुँचवालालाई पास, अरुलाई चोर बाटो !

 Maharjan Ratna

काठमाडौँ — गृह मन्त्रालय स्रोतका अनुसार पछिल्लो २४ घण्टामा थानकोट, फर्पिङ, र जगाती नाका हुँदै भित्रिएको सवारीबाट ७ हजारजना उपत्यका भित्रिएका छन् । सरकारले काठमाडौं प्रवेशमा कडाइ गरेको भने पनि कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत राजधानी प्रवेश गर्ने क्रम जारी छ ।नाकामा उनीहरुलाई काठमाडौं आउने कारण सोधिन्छ । विद्युतीय वा कागजी जुनसुकै पास देखाएको भरमा उपत्यका बाहिरबाट आएका सर्वसाधरणले सहजै प्रवेश पाइरहेका छन् ।प्रहरीले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा आउने जाने हरेक व्यक्तिको नाम, ठेगाना र नम्बर टिप्न थालेको छ । अझ दिउँसो काठमाडौं प्रवेश गर्नेको त ज्वरो पनि

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भारतीय प्रमद्वारा २० लाख करोड भारुको आर्थिक प्याकेजको घोषणा , सबै बर्गलाई राहत हुने दाबी

 Maharjan Ratna

नयाँ दिल्ली / भारती प्रधानमन्त्री नरेन्द्र मोदीले आज मंगलबार राष्ट्रको नाममा संबोधन गर्दै २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेको छ । यस आर्थिक प्याकेजले कोरोना संक्रमण रोक्न र लक्डाउनबाट प्रभावित सबै मानिस र उद्योगहरुलाई राहतको रुपमा उनले घोषणा गरेका हुन् । उनले यस प्याकेजले सबै बर्गलाई राहत हुने दाबी गरेका छन् । कोरोनासँग लड्ने संकल्प सहित विशेष आर्थिक प्याकेजको घोषणा गरेको प्रम मोदीले बताएका छन् । साथै उनले चौथो चरणको लकडाउनको पनि उल्लेख गरे ।उनले भने यो आर्थिक प्याकेज भारतको कूल जिडिपिको १०% बराबर हुन आउँछ ।

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा कोरोना कहर ,लुम्बिनी साँस्कृतिक नगरपालिका शिल

 Maharjan Ratna

बिन्दु कुमार चौहान

मडारियो बिपत्तीको बादल,स्थानीय सरकारद्वारा नाकाबन्दीको घोषणा बिन्दु कुमार चौहान लुम्बिनी ३० बैशाख / सधै शान्तिको ध्वनि गुञ्जिरहने बिश्वशान्तिका अग्रदूत महामानव भगवान बुद्धको जन्मस्थल लुम्बिनीमाथि बिपत्तीको बादल मडारिएको आभाष गरिएको छ । यस क्षेत्रमा एकाएक ११ जना पुरुषहरु कोरोना संक्रमित फेला पारिएको राष्ट्रिय जन स्वास्थ्य प्रतिष्ठान काठमाडौद्वारा पुष्टि को छ । बिश्वशान्तिको आस्थाकेन्द्र लुम्बिनीमा पनि कोरोना कहर ढाएको छ । तथ्याँक अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २, ३,४,७, ११ र १३मा १७ बर्ष देखि ५० बर्षसम्मका ११ जना पुरुषहरुमा कारोना भाईरस संक्रमण फेला परेको उक्त नगरपालिका स्वास्थ्य संयोजक ध्रुव घिमिरेले

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?