काठमाडौं सङ्क्रमणको ‘उच्च जोखिम’मा

 Maharjan Ratna

-“आवागमन निकै बाक्लो छ। त्यसैले ५०-१०० जनालाई रोग सारेर एक जना ‘सुपर स्प्रेडर’ बन्यो र अरूले पाँच-पाँच जनालाई नै सारे भने अवस्था जटिल बन्न सक्छ।” –“काठमाण्डू अहिले पनि रेड जोनमा छ। जनसङ्ख्याको अनुपातमा काठमाडौं उपत्यकामा सङ्क्रमण निकै कममा देखिएको छ। तर ‘मानिसहरूको आवागमन बाक्लो भएको र मानिसहरू लुकीछिपी धेरै भित्रिएकाले’ उपत्यकालाई उच्च जोखिममा राखिएको छ ।” सरकारले सीमित कर्मचारीहरूको भरमा विभिन्न कार्यालयहरू चलाउन पाइने निर्णय गर्दै त्यसका लागि सवारी आवागमनको अनुमति दियो। लकडाउन केही खुकुलो पारेर केही सवारीसाधन सञ्चालन गर्न दिइएको पहिलो दिन आइतवार सडकमा आवागमन अचानक बाक्लियो। ट्राफिक प्रहरी

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कपिलवस्तु जिल्ला सिल गरियो , भारतको विभिन्न स्थानबाट भित्रिएकाहरूका कारण उच्च जोखिममा कपिलवस्तु , सङ्क्रमतिको संख्या १५ पुग्यो ,

 Maharjan Ratna

बुटवल/ दिनदिनै कोरोना सङ्क्रमितहरू बढ्दै जान थालेपछि कपिलवस्तु जिल्लालाई सिल गर्ने निर्णय भएको छ । जिल्लाको सुरक्षा समितिको बैठकले कपिलवस्तुलाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । उनका अनुसार आज सोमबार साँझ ५ बजेदेखि लागू हुने गरी जिल्लालाई सिल गर्ने निर्णय भएको हो ।  जोखिम बढेपछि सिल गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यलयका तर्फबाट प्रजिअ पौडेलले जारी गरेको सूचनाअसार यो निर्णय आज २९ गते साँझ ५ बजेदेखि जेष्ठ ५ गते राती १२ बजेसम्म लागू हुनेछ । कपिलवस्तुमा सोमबार थप दश जना सङ्क्रमित भेटिएका

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

छि स्याना: हत्या

 Maharjan Ratna

महर्जन रत्न व लँपुं वने हे मखु धाये छि स्याना: हत्या पला: अथें न्ह्याइगु थ:गु छेंया लँपू हे दापा जूूूथें नुग: उह: गुखे गुखे लँ हे मदु उखे उखे वने धाइगु थौं म्हाल हे धाये छंगु म्हगस मिखाय् तया: नं जिं छन्त ल्वमंका छ्वये व लँपुं नं वने हे मखु  धाये जिगु छेंय् या लँपू दापा याये हे मखु धाये छि स्याना: हत्या ! छि स्याना हत्या !


राप्रपाद्वारा पनि कालापानी लिपुलेक क्षेत्रमा भएको भारतीय हस्तक्षेपको बिरोध!

 Maharjan Ratna

काठमाडौं /राष्ट्रिय प्रजातान्त्र पार्टीले भारतद्वारा कालापानी लिपुलेक क्षेत्रमा राजमार्ग बनाउने कुरा आएपछि सन् १८१६ को सुगौली सन्धि अनुरुप महाकाली नदी पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नेपालको अभिभाज्य भूमि भएको उल्लेख गरी एक प्रेस विज्ञप्ति जारी गरि यस कार्यको विरोध गरेको छ । पार्टीका तीन अध्यक्षहरु पशुपति सम्शेर राणा , प्रकाश चन्द्र लोहनी , कमल थापाको हस्ताक्षर रहेको यस विज्ञप्तिमा पष्ट यथार्थका वावजुद करिव ७ दशकदेखि त्यस क्षेत्रमा नेपालको भूभाग अतिक्रमण गर्ने तथा कालापानीमा आफ्नो सेना राख्ने कार्य छिमेकी मित्रराष्ट्र भारतले जारी राखेको र भारत सरकारको उक्त अनाधिकृत व्यवहारको नेपाल

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरियामा कोरोना सामूहिक सङ्क्रमण, फेरि त्रास, क्लब र बार बन्द

 Maharjan Ratna

सियोल / कोरोना महामारीको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलका सबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ । कोरियाली राष्ट्रपति मून जाए–इनले कोरोना भाइरस सङ्क्रमणकाे दोस्रो सिलसिला मुलुकमा देखिन थालेकाले त्यसप्रति सचेत रहन देशबासीलाई अपिल गर्नुभएको छ । भाइरस नियन्त्रणका सन्दर्भमा दक्षिण कोरियाले उदाहरणीय कार्य गरेको छ । तर राजधानी सियोलका मेयरले शनिबार रात्रिजीवनका लागि निकै प्रख्यात मानिएको इताओनमा नयाँ कोरोना भाइरस संक्रमित व्यक्तिहरु भेटिएसँगै नयाँ आदेश जारी गर्नु भएको छ । गत सप्ताहान्तमा इताओनका पाँच वटा क्लब र बारमा पुगेका एक २९ वर्षीय पुरुषमा कोरोना

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपालमा कोरोना संक्रमित संख्या १२०

 Maharjan Ratna

काठमाडौं/ पछिल्लो परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा कपिलवस्तु यशाेधारा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी १८,१९, २०,२०, २४, ३०,३१,३४,३४ वर्षीया पुरूष र एक जना उमेर नखुलेका पुरूष रहेकाे मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ । उहाँहरूकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे र उहाँहरू स्वास्थ्यकर्मीकाे संम्पर्कमा हुनुहुन्छ ।


आदिवासीहरुलाई आफ्ना थातथलोबाट विस्थापन गर्ने कार्यको विरोधमा विज्ञप्ती

 Maharjan Ratna

काठमाडौं / आदिवासीहरुलाई आफ्ना थातथलोबाट विस्थापन गर्ने कार्यको विरोधमा नेपाल जनजाति महासंघ लगायत २९ संघ संस्थाले एक संयुक्त  विज्ञप्ती निकाली सरकारले गरिरहेको त्यस प्रकारको कार्य रोक्न माग गरेको छ । बिज्ञप्ति यस प्रकारको रहेको छ : पहिचान, संस्कृति, मूर्त तथा अमूर्त सम्पदा (जात्रा, पर्व, परम्परा, देय् गुथि, देगः, द्यःछेँ, सतः, फल्चा, चपाः) तथा समुदायको अस्तित्व संरक्षण हुने गरी पनौति नगरपालिका वडा नं ७ वडा कार्यालयले नेवाः आदिवासीको जग्गा जमीन बिक्री वितरण गर्ने कार्य नियमन गर्ने निर्णय मिति २०७७।०१।२३ गते गरेको संचार माध्यमबाट अवगत हुन गयो । सो निर्णयले जातीय विभेद

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पण्डित बद्रिरत्न बज्राचार्यया बारे छत्वाचा चिन्तन

 Maharjan Ratna

सुगत रत्न सिन्दुराकार भगवान बुद्धं थःगु जीवनय् संघर्ष याना बोधिज्ञान लाभ याना लोकयात इना बिज्याना लोकया हित याना विज्यागु दु । थुकथं हे वसपोलया योगदानं याना वसपोलयात झीसं गुरुकथं थौं तकं नं श्रद्धा तयाः हनावना याना नाला वयाच्वना । नेपाःया बुद्ध धर्मया ख्यलय् आपालं गुरुपिं जुया विज्यागु दु । गुम्ह मनुखं लोकयात हित यायगु लँपु क्यना बिज्यागु दु । कल्याण यायत शिक्षा दीक्षा बिया बिज्यागु दु । वसपोलपिन्त गुरुकथं नालेगु याना वयाच्वंगु दु । उकिं बुद्ध जयन्तीया आसपासय् भगवान बुद्धयात गुरु लाना लुमंका श्रद्धा तयमाःगु ला जू हे जुल ।

व्यक्तित्व, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?