उपत्यका छिर्ने सवै नाका सिल गर्न उपत्यकाका सवै मेयरहरुको माग

 Maharjan Ratna

श्याम स्मृत काठमाडौँ / कोरोनाको कहरमा काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारीले गृहमन्त्री रामबहादुर थापा वादललाई उपत्यकामा आवत–जावत गर्ने सवै नाकामा कडाईको साथमा सिल नै गर्न माग गरेका छन् । विहीवार मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीनवटै जिल्लाका प्रमुख, तीनवटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न नाकाका स्थानीय तहका प्रमुखको संयुक्त बैठकमा यस्तो सुझाव दिएको नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले बताएका छन्। आवत–जावतलाई कडाई गर्दै प्रस्थान विन्दुमै सबैलाई नियन्त्रण गर्नुका साथै अत्यावश्यक कामका लागि उपत्यका आउनु पर्ने व्यक्ति कुन पालिकामा आउने हो–त्यहाँको पालिका र जिल्ला प्रशासनलाई समेत

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा थप एकमा संक्रमण पुष्टि , कूल संक्रमित संख्या १४९

 Maharjan Ratna

काठमाडौँ / कोभिड–१९ का तीन नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थपिएका नयाँ तीन सङ्क्रमित धनुषा, धादिङ र काठमाडौँ दहचोकका रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौँ दहचोक निवासी ७ वर्षीय बालक, धनुषाको जनकपुरधामका १७ वर्षीया महिला र धादिङ निबासी ३० वर्षीया महिला रहेको जानकारी दिएका छन् । तीनैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षणमा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको हो । तीनैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले उल्लेख गरेको छ । तीनजना नयाँ सङ्क्रमित थपिएसँगै कोभिड–१९ का बिरामीको

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा एक थप संक्रमित , बिहान ७:४५ बजेसम्म नेपालभरि २५० संक्रमित पुष्टि

 Maharjan Ratna

काठमाडौं / काठमाडौंमा एक पुरुषमा नयाँ संक्रमण पुष्टि भएको छ । आज विहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपडेट अनुसार काठमाडौंका १ पुरुष सहित रुपन्देहीका १ महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने पछिल्लो अप्डेटमा ५ जना थप पुष्टि भाएको छ  । काठमाडौंका संक्रमित चन्द्रागिरी निवासी ३२ वर्षिया पुरुष भएको बताइएको छ । यो सँगै कुल संक्रमतिको संख्या २५० पुगेको छ ।


अब काठमाडौं उपत्यका सजिलै छिर्न नदिइने ,जिल्लाको पासले नहुने, गृह मन्त्रालयको अनुमति लिनुपर्ने

 Maharjan Ratna

काठमाडौं /उपत्यकामा बाहिरबाट आएकामा कोरोना संक्रमण देखिएपछि बाहिरी जिल्लाबाट काठमाडौं आउन कडाइ गरिने भएको छ । जेठ १ गतेदेखि जिल्ला प्रशासनको अनुमतिले मात्र यातायात काठमाडौं उपत्यका प्रवेश गर्न पाइने छैन। यसका निम्ति गृह मन्त्रालयबाटै छुट्टै पास लिनुपर्नेछ। गृह मन्त्रालयको स्वीकृति बेगर कुनै पनि सवारीसाधन काठमाडौं उपत्यका छिर्न पाउने छैनन्। काठमाडौं प्रवेश गर्न यता आउनुपर्ने प्रयोजन र कारण पनि स्पस्ट खुलाएर प्रवेश पास लिनुपर्ने हुन्छ । यस अघि लकडाउनको समय दिनहुँ हजारौं मानिस काठमाडौं छिरेपछि काठमाडौंबासीले सरकारको निकै आलोचना गरेका थिए । “हामी लकडाउन भनेर घरमा बस्ने बाहिरबाट अझ संक्रमित क्षेत्रबाट

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कालिमाटी तरकारी बजारका व्यवसायी , मजदुर , ढुवानीकर्ताको कोरोना परिक्षण गरिने

 Maharjan Ratna

काठमाडौं / काठमाडौंमा पनि बाहिरबाट भित्रिएकाहरुमा कोरोना संक्रमण देखिएपछि कालिमाटी तरकारी बजारमा काम गर्ने र त्यस बजारसँग आवद्ध सबैको कोरोना परिक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा काठमाडौं महानगर पालिकाको आयोजनामा जेठ १ गते कालिमाटी तरकारी बजारमा कोरोना भाइरस संक्रमण आर डी टी र पिसिआर परिक्षण हुने जानकारी व्यवसायी संघले जानकारी दिएको छ । तरकारी व्यवसायी , भरिया , तरकारी ढुवानी गर्ने चालक सह चालक समेतको परिक्षण गरिने र त्यस परिक्षणमा सहभागी हुन सबैलाई कालिमाटी फलफूल तथा तरकारी व्यवसायी संघले आह्वान गरेको छ । देशमा बढ्दै गएको

बजार, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लुम्बिनीको सीमा क्षेत्रको क्वारेन्टाईनहरु भरिए , चोरबाटोबाट लुकिछिपी नेपाल आउने क्रम जारी , नाकाबन्दीका कारण लुम्बिनी सूनसान

 Maharjan Ratna

बिन्दु कुमार चौहान लुम्बिनी , बिश्वब्यापी महामारी कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सरकार द्वारा लकडाउनका बावजूद पनि रुपन्देहीको कालीदह ,थुम्हवा पिपरहवा लगायत चोरबाटोबाट लुकिछिपी नेपालीहरु निरन्तर आउने क्रम जारी रहेकोले सीमा क्षेत्रको क्वारेनटाईनमा घुर्इंंचो लागेको छ । छिमेकी राष्ट्र भारतको दिल्ली ,मुम्बई ,पंजाब लगायतको शहरबाट प्रत्येक दिन नेपालीहरु खुल्ला सीमाको चोरबाटाहरु मार्फत प्रहरीको आँखा छलेर स्वदेश फर्किन थालेपछि सीमावर्ती क्षेत्रको क्वारेन्टाईनहरु खचाखच भरिएका हुन् । लुम्बिनी साँस्कृतिक नगरपालिकाभरि क्वारेनटाईनमा पाँच सय महिलापुरुषले भरिएपछि पनि भारतबाट नेपालीहरु आउने क्रम जारी रहंदा थप एक हजार जना अटने क्वारेनटाईन स्थापना

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लकडाउन उलंघन गरि बाहिरबाट उपत्यका नपस्न स्थानीय जनप्रतिनिधिहरुको चेतावगरी, लकडाउन पालना गर्न स्थानीयलाई आग्रह

 Maharjan Ratna

बिगेन तुलाधर / सौगात मिश्र, काठमाडौँ – कोरोना भाइरसका कारण सरकारले निर्णय गरेको लकडाउन उल्लंघन गर्दै मानिस आवतजावत गर्ने क्रम रोकिएको छैन ।अरु स्थानभन्दा केहि कम संक्रमण देखिएको काठमाडौँ उपत्यकामा बाहिरबाट पद तथा शक्तिको दुरुपयोग गर्दै मानिस उपत्यका भित्रिने क्रम बढ्दो छ । यस क्रमलाई हेर्दा बाक्लो बस्ती रहेको काठमाडौँ उपत्यका कोरोना संक्रमणको निकै जोखिममा रहेको छ । काठमाडौँ महानगरपालीका वडा २२ मा पाँच जना मानिस लकडाउनको उल्लंघन गर्दै भित्रिएकोमा प्रशासनसँगको सहकार्यमा उनीहरुलाई फिर्ता पठाइएको वडाध्यक्ष चिनिकाजी महर्जनले जानकारी दिए । अझै पनि लकडाउन उल्लंघन गर्दै अनाधिकृतरुपमा प्रवेश गरे त्यसले

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उपत्यकामा हिजो कोरोना संक्रमित पुष्टि भएका तीनजना कहाँबाट ,कहिले उपत्यका छिरेका थिए त ?

 Maharjan Ratna

काठमाडौं / मंगलबार बेलुकी काठमाडौं उपत्यकामा तीनजना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । तिनीहरू सबै उपत्यका बाहिरबाट काठमाडौं आएका थिए । ऊनीहरुमध्ये काठमाडौंको चन्द्रागिरी नगरपालिकाका मच्छेगाउँ निवासी ३३ वर्षीया संक्रमित महिला पश्चिम नेपालको कोरोना प्रभावित क्षेत्र कञ्चनपुरबाट बैशाख २९ गते काठमाडौं आइपुगेका थिए । तिनी सशस्त्र प्रहरी अस्पताल सतुंगलमा कार्यरत स्वास्थ्यकर्मिको परिवारका सदस्य बताइएको च्ग । काठमाडौं पुग्नासाथ उनी स्वाब परीक्षणको निम्ति जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुगेका थिए । परीक्षणपछि उनीमा कोरोना पोजेटिभ देखिएको थियो । भक्तपुरका संक्रमित २७ वर्षीय पुरुष सशस्त्र प्रहरी हुन् । रामेछाप स्थायी ठेगाना भएका

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?