• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

उपत्यकामा हिजो कोरोना संक्रमित पुष्टि भएका तीनजना कहाँबाट ,कहिले उपत्यका छिरेका थिए त ?


सुभाय् संवाददाता May 13, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / मंगलबार बेलुकी काठमाडौं उपत्यकामा तीनजना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । तिनीहरू सबै उपत्यका बाहिरबाट काठमाडौं आएका थिए ।
ऊनीहरुमध्ये काठमाडौंको चन्द्रागिरी नगरपालिकाका मच्छेगाउँ निवासी ३३ वर्षीया संक्रमित महिला पश्चिम नेपालको कोरोना प्रभावित क्षेत्र कञ्चनपुरबाट बैशाख २९ गते काठमाडौं आइपुगेका थिए ।
तिनी सशस्त्र प्रहरी अस्पताल सतुंगलमा कार्यरत स्वास्थ्यकर्मिको परिवारका सदस्य बताइएको च्ग । काठमाडौं पुग्नासाथ उनी स्वाब परीक्षणको निम्ति जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुगेका थिए । परीक्षणपछि उनीमा कोरोना पोजेटिभ देखिएको थियो ।
भक्तपुरका संक्रमित २७ वर्षीय पुरुष सशस्त्र प्रहरी हुन् । रामेछाप स्थायी ठेगाना भएका उनी भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटबासी हुन् । निलबाराही गणका उनी नेकपा नेता एवम् पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका थिए । तर उनी एक महिनादेखि रावलसँग थिएनन् । उनलाई मंगलबारदेखि नै टेकु अस्पतालमा राखिएको छ ।रामेछाप स्थायी ठेगाना भएका उनी सशस्त्र प्रहरी भक्तपुर , चाँगुनारायण नगरपालिका १ दुवाकोटमा बस्ने गर्छन् । उनी नेकपा नेता एवं पूर्वगृहमन्त्री भीव रावलका सुरक्षाकर्मीका रुपमा खटिएका व्यक्ति हुन्।
अर्का संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिन अगाडि मात्र उपत्यका आई थिमिस्थित साथीको डेरामा बस्न आएका  हुन् । पेशाले उनी नर्स हुन्  भने उनी पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत रहेकी थिइन् ।
उनमा कोरोना पोजिटिभ देखिएपछि उनी कार्यरत आरोग्य प्रतिष्ठान र त्योसँगै जोडिएको निदान अस्पताल सिल गरिएको छ ।
लक डाउनका बेला सरकारले उपत्यका छिर्ने नाकाहरु खुकुलो बनाईदिंदा दिनहुँ हजारौं मानिसहरु काठमाडौं उपत्यका छिरेको र यसकारण देखाउँदै विज्ञहरुले काठमाडौं अति जोखिम क्षेत्र रेड जोन घोषणा गरेको थियो ।
एक महिना लकडाउन पार गर्दा शून्य संक्रमण देखिएको उपत्यकामा सरकारको लापरबाहीका कारण यसरी बाहिरबाट आएका मार्फत कोरोना भित्रिएको स्पष्ट भइसकेको छ । यतिबेला सरकारले तिनीहरूको यात्रा विवरण ट्रेसिङ देखि धेरैको परिक्षण गर्नुपर्ने र नाकाहरु पूर्णत सिल गरि मानिस बाहेक अत्यावश्यक सामान मात्र ल्याउने गाडीलाई मात्र प्रवेश अनुमति दिने र पुन: लक डाउन कडा गर्नुपर्ने विज्ञहरुको ठहर छ ।

सम्बन्धित पोस्ट
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑