उपत्यकामा नगरपालिका फोरमले कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो पार्ने

 Maharjan Ratna

विजयरत्न असंबरे काठमाडाैं / उपत्यकामा समुदाय स्तरमा नै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई दृष्टिगत गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । आइतबार नगरपालिका फोरमका पदाधिकारीको बैठकमा यसबारे गम्भीर छलफल भएको छ भने बैठकमा नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । उपत्यका नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले संघीय राजधानी समेत रहेको र

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै २२४ सङ्क्रमित पुष्टि

 Maharjan Ratna

काठमाडौं /काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका २२४ जना सङ्क्रमित थपिएका छन् । यसअघि काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित पुष्टि भएको गत् शनिबार २१६ जना रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौँ उपत्यकाका तीन जिल्लामामध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ नयाँ सङ्क्रमित थपिएको पुष्टि भएको छ । भक्तपुरमा ३०७ सङ्क्रमित, बढी सङ्क्रमण मध्यपुर थिमिमा समुुदायमा संक्रमण भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

न कम्पनीका काेराेना विरूद्धका खोप नेपालमा परीक्षण हुँदै

 Maharjan Ratna

इश्वरचन्द्र झा काठमाडौं। खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाउँदै थप प्रगति भएपछि प्रकृयाबारे जानकारी गराउने बताएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको जनाएको छ । परिषद्का सदस्य सचिब डा. प्रदीप ज्ञवालीले भन्नुभयो, “हङ सीले चिनियाँ कम्पनीमा कार्यरत एक हजार जनामा खोप लगाउने प्रस्ताव गरेको छ, उसको प्रस्तावमा

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उपत्यकामा खाद्यान्न, तरकारी पसल विहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने

 Maharjan Ratna

काठमाडौ / काठमाडौं उपत्यकामा अब खाद्यान्न तथा तरकारी, फलफुल पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौँ ललितपुर ,भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । दैनिक उपभोगका सामान बिक्री गर्ने पसल बिहान ७ बजेसम्म मात्र पसल खुल्ने वा सबैतिर एकै किसिमको व्यवस्था हुन नसकेपछि यो निषेधाज्ञाको बेला उपभोक्ताले दुख ब्यहोर्नु परेको कुरा आएपछि ९ ।१५ बजे सम्म खोल्न दिने निर्णय गरेको बताइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए अनुसार खाद्यान्न , तरकारी , मासु लगायत पसल बिहान मात्र खुल्न पाइनेछ भने स्वास्थ्य सामग्री,

उपत्यका, मुख्य समाचार, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

थापाथलि अस्पतालका दुई चिकित्सक सहित ८ जनामा कोरोना संक्रमण

 Maharjan Ratna

काठमाडौँ / अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि कोरोना संक्रमण बढिरहेको पुष्टि भइरहेको बेला नेपालकै पहिलो प्रसुती अस्पताल काठमाडौंको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल( प्रसुती गृह)का दुई चिकित्सक सहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।                                 संक्रमण हुनेमा नर्स र कर्मचारीरहे अस्पतालले जनाएको छ। अस्पतालका थापाथलि अस्पतालमा दुई चिकित्सक सहित ८ जनामा कोरोना संक्रमण संक्रमित सबैलाई आइसोलेशनमा राखिएको छ।


दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

 Maharjan Ratna

काठमाडौँ / चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको

मनका कुरा, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा आज २१६ जनामा संक्रमण पुष्टि

 Maharjan Ratna

काठमाडौँ/ दिनदिनै काठमाडौंमा नयाँ संक्रमण पुष्टि हुने क्रम जारी छ । यसैक्रममा काठमाडौं उपत्यकामा आज शनिबार थप २१६ जनामा नयाँ संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज नियमित ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार काठमाडौँमा पछिल्लो २४ घन्टामा १६० नयाँ संक्रमित भेटिएका छन् भने भक्तपुरमा ५० जना र ललितपुरमा ६ जना नयाँ संक्रमित भेटिएको उनले बताए ।आज भक्तपुरमा तुलनात्मक रुपमा संक्रमितकाे संख्या बढेकाे देखियाे। हाल उपत्यकाका तीनै जिल्लामा अहिले काेराेना नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएकाे छ ।


घरमा आइसोलेसनमा बस्दा के गर्ने?

 Maharjan Ratna

आदर्श प्रधान नेपालमा कोरोनाको परीक्षण बढाएकोसँगै कोरोना संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि दिनानुदिन कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढिरहेको छ। यससँगै मानिसमा डर पनि पैदा भएको छ । यस्तो अवस्थाले विभिन्न प्रकारका मानसिक समस्या निम्त्याउँछ । मानसिक समस्याहरुमा एन्जाइटी डिसअर्डर, अनिद्रा, डिप्रेसन लगायतका समस्याहरु हुन् । तर यस्तो मानसिक समस्याहरुलाई समयमै ब्यबस्थापन गर्नु भने जरुरी छ । अहिले सामान्य एवं लक्षण नभएकोहरुको लागि सरकारले घरमा आइसोलेसनमा बस्न अनुमति पनि दिएको छ । अस्पतालमा बस्नुपर्छ भन्ने तनावले पार्ने मनोवैज्ञानिक असर घरमा बस्दा नपर्न सक्छ। परिवारसँगै छु भन्ने

प्रविधि, विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?