Maharjan Ratna
थाइ कम्पनीहरु नेपालको कृषि उत्पादनमा सहकार्य गर्दै
Maharjan Ratna
काठमाडौं / थाईल्याण्ड पर्यटन उद्योगका कारण विश्वमै प्रसिद्ध देश हो । प्रविधिमा पनि थाइल्यान्डले प्रगति गर्दै आएको छ । यसैबीच थाइल्यान्डको महाछाड ईन्टरनेशनल कम्पनी, एसिइ फूड कम्पनी (ACE food company ) र नेपाल सरकारको सहकार्यमा नेपालका विभिन्न स्थानमा थाई प्रविधिबाट माछापालन, हाँस, कुखुरा पालन चिया खेती जस्ता कृषिजन्य कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । यसरी उत्पादन गरिएका स्तरीय कृषि उत्पादनलाई बिदेशमा समेत निर्यात गर्ने उद्देश्य लिइएको उक्त योजनामा संलग्न एक विज्ञले बताए । ” नेपालको कृषि उत्पादन बढाई अन्तराष्ट्रियस्तरमा निर्यातको वातावरण तयार गर्नेछौं” उनले भने । यस कार्यक्रमको लागि





