• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  प्रविधि

थाइ कम्पनीहरु नेपालको कृषि उत्पादनमा सहकार्य गर्दै


सुभाय् संवाददाता September 2, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १२ मिनेट

काठमाडौं / थाईल्याण्ड पर्यटन उद्योगका कारण विश्वमै प्रसिद्ध देश हो । प्रविधिमा पनि थाइल्यान्डले प्रगति गर्दै आएको छ ।    यसैबीच थाइल्यान्डको महाछाड ईन्टरनेशनल कम्पनी, एसिइ फूड कम्पनी (ACE food company ) र नेपाल सरकारको सहकार्यमा नेपालका विभिन्न स्थानमा थाई प्रविधिबाट माछापालन, हाँस, कुखुरा पालन चिया खेती जस्ता कृषिजन्य कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । यसरी उत्पादन गरिएका स्तरीय कृषि उत्पादनलाई बिदेशमा समेत निर्यात गर्ने उद्देश्य लिइएको उक्त योजनामा संलग्न एक विज्ञले बताए । ” नेपालको कृषि उत्पादन बढाई अन्तराष्ट्रियस्तरमा निर्यातको वातावरण तयार गर्नेछौं” उनले भने । यस कार्यक्रमको लागि कृषि मन्त्रालय अन्तर्गत पशुपञ्छी विकास विभागमा थाईल्याण्डको महाछाड इन्टरनेशनल कम्पनी (mahachhad international co.) र एसिइ फूड कम्पनी (ACE food company) ले संयुक्त रुपमा एसियन फुड इन्डस्ट्री ( Asian food industry मार्फत पेश गरेको आशय पत्र स्वीकृत भई जग्गा छनोटको कार्य भईरहेको जनाइएको छ ।

Ploythonglompetch thammachotmokhol                  Ceo ; Asian Food Industry

“यस योजनाले थाई नेपाल सम्बन्धमा एक नयाँ कोशेढुँगा थप्ने कार्य गर्नेछ । ” एसियन फूड इन्डट्रीका कार्यकारी प्रमुख प्लोयथोङ्लोम्पेच थम्मचोत्मोखोल (Ploythonglompetch thammachotmokhol)ले बताए । उनले भने
“यस कार्यक्रमले नेपालको कृषि विकासमा सकारात्मक प्रभाव ल्याउने छ । यसले नेपालको कृषिजन्य सामाग्री अन्तर्राष्ट्रिय रुपमा निर्यात बढाउन मद्दत गर्नेछ । ”

Poomkij varasttinont ; chairman                               ACE Food company

“कार्यक्रमका निमित्त आवश्यक सम्पूर्ण आर्थिक व्यवस्थापन थाइ पक्षबाट हुनेछ” एसिइ फूड कम्पनीका अध्यक्ष पूमकिज वारास्त्तिनोन्ट ( Poomkij varasttinont ) ले बताए ।
अन्तर्राष्ट्रिय बजारमा उत्पादन निर्यातका लागि एसियन फूड इन्डस्ट्रीले बजार व्यवस्थापन र समन्वय गर्ने उनले बताए ।
कोरोनाका कारण कठिन अवस्थामा पुगेको नेपालको लगानी क्षेत्रमा यस कार्यक्रमले सकारात्मक प्रभाव पार्न सकिने आशा गर्न सकिन्छ ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑