चौतर्फी दबाबपछि रथ यात्राको क्रममा हिरासतमा लिइएका अभियन्ता तथा युवाहरूलाई रिहा गरिंंदै

 Maharjan Ratna

यल, ललितपुर / बुंग: करुणामय रथ तान्ने क्रममा प्रहरीले हस्तक्षेप गरि नियन्त्रणमा लिएका अभियन्ता तथा युवाहरूलाई रिहाई गरिन लागेको कुरा विश्वस्त सुत्रले जनाएको छ ।               भाद्र १८ गते रथ यात्राको निम्ति दबाब दिन ललितपुरको पुल्चोक  पुगेका अभियन्ता तथा स्थानीय युवामाथि प्रहरीले पानीको फोहरा ,अश्रु ग्यांस प्रहार र लाठीचार्ज समेत गरि बल प्रयोग गरेका थिए । यसपछि तनाव बढ्दै गएपछि प्रहरीले यादव लाल कायस्थ असोज महर्जन लगायत अभियन्ताहरु र स्थानीय युवा र पत्रकार समेत १७ जनालाई नियन्त्रणमा लिएको थियो । भोलिपल्ट पनि घर घरमा गई

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कामपा १८ वडा अन्तर्गत पुष्पलाल स्मृति पार्कमा दोश्रो चरणको PCR Test क्रममा

 Maharjan Ratna

काठमाडौं / आज सोमबार काठमाडौं महानगरभित्र कोरोना संक्रमित बढिरहेको बेला कन्ट्याक्ट् ट्रेसिङको क्रममा  कामपा १८ वडा अन्तर्गत पुष्पलाल स्मृति पार्कमा दोश्रो चरणको PCR Test कार्य भइरहेको छ।                                                    Photo : Prabin K. Maharjan


बुंग करुणामयलाई भाद्र २९ गते बुंगमति फर्काइने साइत निक्लियो

 Maharjan Ratna

यल, ललितपुर / बुंग: करुणामयको रथ यात्रा समापन गरि बुंगमति फर्काउने दिनको साइत हेर्ने कार्य सम्पन्न भएको छ । पाटनका ज्योतिषविदहरु भेला भई साइत हेरी आज साइत प्रकाशमा ल्याउने कार्य भएको हो ।                                                    ज्योतिषहरुको समुहले आउँदो भाद्र २९ गते करुणामयलाई बुंगमती फिर्तीको साइत निकालेका छन् । कोरोना महामारीका कारण यसपटक सांकेतिक रूपमा मात्र रथ तानेर या: न्यायेके गरेको अर्थात रथ तान्ने काम सम्पन्न गरिएको थियो

उपत्यका, मुख्य समाचार, सम्पदा/संस्कृति, साहित्य  संग सबंधीत छ |

रथ तान्ने क्रममा पक्राउ गरिएका युवाहरुको रिहाईका निम्ति सिडियो कार्यालयमा भद्र दबाब कार्यक्रम गरिंदै, बुंगद्योको रथ विधिपूर्वक तानियो

 Maharjan Ratna

यल, ललितपुर / कडा सुरक्षाबीच स्वास्थ्यका सबै मापदण्ड पूरा गरि आइतबार बुंग करुणामयको रथ तानिएको छ । बुंगद्यो जात्रा व्यवस्थापन समितिको व्यवस्था अनुसार उक्त रथ जात्रा सीमित स्वयंसेवक र अत्यावश्यक व्यक्तिमात्र सहभागी गराइएको थियो । रथलाई विधिपूर्वक पुल्चोककै मन्द: फल्चा (सोर्‍हखुट्टे पाटी)सम्म तानी या: न्यायेको गरेको थियो । यसैबीच गत भाद्र १८ गते रथ तान्ने क्रममा पक्राउ गरि हिरासतमा राखिएकामध्ये ३ जनालाई छोडिएको छ भने बाकी हिरासतमा राकिएकामाध्ये केहिलाई शान्ति सुरक्षाको मुद्दा चलाइएको बुझिएको छ। नेवा: देय् दबू , वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टर , बुंगद्यो जात्रा व्यवस्थापन पुच: लगायत

मुख्य समाचार, राष्ट्रिय, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा तेस्रो चरणको परीक्षण

 Maharjan Ratna

बेइजिङ्/ चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो । कम्पनीले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ । चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तेस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बुंग करुणामयको रथ आज तानिंदै , बिहानैदेखि रथ राखिएको क्षेत्र प्रहरीको घेरामा !

 Maharjan Ratna

सुभाय् पोस्ट सम्बादाता , ललितपुर / आज भाद्र २१ आइतबार ललितपुरमा प्रतिकात्मक रुपमा भए पनि बुंग करुणामय रातो मच्छिन्द्र नाथको रथ यात्रा गरिने कार्यक्रम रहेको छ । कोरोना महामारीका कारण पटक पटक रोकेर अन्योलमा परेको यस यात्राको निम्ति चौतर्फी दवाब बढेपछि गत भाद्र १८ गते विधिपूर्वक क्षमा पुजा गर्ने , रथ तान्ने र समापन गरि बुंगमती फर्काइने कार्यक्रम तय भएको थियो । यस तालिका अनुसार आज विधिपूर्वक  रथ तानिने कार्यक्रम रहेको छ । उपत्यकामा सहकालका देवताको रूपमा पुजिने यस बुंग करुणामय समग्र उपत्यकाबासीको गहिरो आस्था रहेको देवताको रूपमा लिइन्छ ।

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौँका सात वटा वडा कोरोना ‘हटस्पट’ बन्दै

 Maharjan Ratna

काठमाडौँ / काठमाडाैँ उपत्यकामा कोभिड–१९ का सङ्क्रमित सात हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन् । भदौ ८ गते काठमाडाैँ उपत्यकाको तीनवटै जिल्लामा तीन हजार ४८६ जना सङ्क्रमित थिए । राजधानी शहरसमेत रहेको उपत्यकामा दैनिक सङ्क्रमित थपिने करिब पाँच सय पुग्न लाग्दा तीनै तहको सरकार सक्रिय बनेको छ । अझै उपत्यकाका स्थानीय तहका पाँच वडाको प्रत्येक वडामा सङ्क्रमित हुने करिब दुई सय पुगेको छ । सङ्क्रमण समुदायमा लक्षित भएपछि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुहुने जनस्वास्थ्यविद् डा. शरद वन्तले नियन्त्रणका लागि नागरिक, जनप्रतिनिधि, स्वास्थ्यकर्मीको

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सीम्ह हिरो !!

 Maharjan Ratna

•••••••••• गय् गय् जुया प्याखंया अन्त्यय् वयात स्यानाबी । व सिना वनी । सिथं हे यनी । सनाःवंपिं नं ग्वाःग्वाः । दः ख्वयेवल । जि यःम्ह हिरोयात स्याना हे बिल । जितः नया थे मच्वन , त्वना थे मच्वन ।    ••••••••••••                                                          °°°°°°°°°°°°°°° ल्यायम्ह ल्यासेतय् जक मखु ; मचाखाचातय् नं थः यःगु धयागु दइ ।यःगु नं गुलिसियां छता जक जूसा गुलिसियां निता

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?