• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

सातजना हिरासत मुक्त ,रिहा गरिएका अभियन्ताहरुमध्ये निरज वादे र श्याम था श्रेष्ठमा कोरोना पुष्टि , क्वारेन्टाइनमा लगियो !

सुभाय् संवाददाता September 7, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

यल,ललितपुर / गत भाद्र १८ गते बिहीवार बुंग करुणामयको रथ तान्ने सिलसिला भएको झडपमा समातिएका अभियन्ताहरुमध्ये  थिमिका निरज वाडे व श्याम था श्रेष्ठलाई आज हिरासतबाट मुक्त गरेको छ । दु:खद कुरा उनीहरूमा दुबैमा कोरोना पोजिटिभ देखिएपछि खरिपाटीको क्वारेन्टाइनमा लगिएको छ ।
यसैक्रममा अर्का अभियन्ता असोज महर्जनलाई पनि औषधोपचारको निम्ति अस्पताल लगिएको छ । बुंग करुणामयको रथ तान्ने झडपमा उनको खुट्टामा चोट लागेको थियो । त्यसैको उपचारको निम्ति उनलाई अस्पताल लगिएको बताइएको छ ।
पक्राउ परेकामध्ये ६ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रहरीले बताएको छ । उक्त क्षेत्रमा भिडन्त हुँदा खटाइएका १८प्रहरीमा कोरोना पुष्टि भएको खबर त पहिले नै आइसकेको थियो  ।                                                                                    •••भोलि सम्म सबै रिहा गरिने प्रमुख जिल्ला           अधिकारीको  प्रतिबद्धता  ••••                                                                                                                             आज पाटनका महेश वज्राचार्य, पृथविन्दु महर्जन, सुविन शाक्य, रवि शाक्य, धुव्रराज वज्राचार्य र थिमिका श्याम कुमार था श्रेष्ठ र निरज वादेलाई रिहा गरिएको हो ।
हिरासतमा रहेका व्यक्तिहरुलाई छुटाउन ज्यापु समाजका साथै बुंगद्यः जात्रा व्यवस्थापन पुच:सँग आवद्ध १९ खलःपुचःका प्रतिनिधिहरु नेपालभाषा मंकाः खलः यल, सांसदहरु , स्थानीय जनप्रतिनिधिहरु पनि लागेका थिए ।
यसैगरी नेपाल भाषा मंका: खल:का अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठ ,सचिब मल्ल के सुन्दर , सांसद राजेन्द्र प्रसाद श्रेष्ठ पनि हिरासतमा राखिएका अभियन्ता युवाहरूलाई छुटाउन सक्रिय     भएर लागेेेका  थिए ।  यसक्रममा आज ऊनीहरुले  गृहमन्त्रीलाई भेटेका थिए ।
आज सात जना र हिजो तीन जना गरि १० जना रिहा भएकाा छन् । यसक्र्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भोलिसम्ममा हिरासतमा लिइएका सबैलाई रिहा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑