ख्याच्वः (निब्व) !!

 Maharjan Ratna

जिं न्हापां ब्वंकागु कलेज धयागु भोताहितिया ललित कला क्याम्पस हे खः । अन जिं बि.सं. 2026 सालय् नियुक्ति कयाः अंग्रेजी बिषय प्राध्यापन याना । 2061 सालय् अनं हे अनिवार्य अवकास नं कया । थ्व स्वीन्यादॅया दुने त्रिभुवन विश्वविद्यालयं आदेश ब्यूब्यू थे वं धाःधाःगु कलेजय् ब्वंकः वना । थ्व स्वनिगलय् जक मखु , छकः तापाक्क बागलुङ् क्याम्पसय् तक्क नं छ्वत। छगू सेमेष्टर च्वनावया । थ्व हे सिलसिलाय् छकः जितः बाग बजारया पद्म कन्या क्याम्पसय् नं सुथसिया सेशनय् ब्वंकः वनेत अस्थायी पुर्जा बिल । म्हाः धायेगु ला खॅ हे मदु । जागिरदार

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोना संक्रमणबाट कर्णाली प्रादेशिक अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट डा. हरिप्रसाद सापकोटाको निधन

 Maharjan Ratna

काठमाडौं / कर्णाली प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा. हरिप्रसाद सापकोटाको कोरोना संक्रमणबाट गएको छ । मृतक डा सापकोटा उच्च रक्तचाप र मधुमेहका बिरामी थिए । कर्णाली प्रादेशिक अस्पतालले आज उनको स्वास्थ्य अवस्थाबारे विज्ञप्तिमार्फत् सो जानकारी गराएको छ । ५९ वर्षीय डा । सापकोटा यही भदौ २९ गतेदेखि सोही अस्पतालमा उपचाररत रहेकोमा श्वासप्रश्वासमा समस्या देखापरेपछि असोज १ गते अस्पतालको कोभिड विशेष आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । उनले मधुमेह र उच्च रक्तचापको नियमित औषधि लिइरहनुभएता पनि अस्पतालमा भर्ना हुँदा उनको मधुमेह नियन्त्रणमा नरहेको

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

Decoding the Gaju (गजू )

 Maharjan Ratna

Alok Siddhi Tuladhar This is the finial installed at the top of the Bal Gopaleshwor temple in the middle of न्हु पुखू Ranipokhari this morning. In any temple, the finial is of great significance, both architecturally and metaphorically. It is of distinctive design, where every component has a philosophical meaning. The Gaju’s ornamental value is paramount, as it is the highest point of the building, and is usually made of shiny metal. Here, every part of the Gaju is defined in Nepal Bhasa. Cvalamu: Finial (च्वलामू) Gah: Base (गः) Kalas:

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

न्हूपुखू – रानीपोखरी अवस्थित मन्दिरको गजुर पूजा!

 Maharjan Ratna

काठमाडौँ / काठमाडौंको ऐतिहासिक महत्वको न्हूपुखू- रानीपोखरीमा रहेको बाल गोपालेस्वर मन्दिरको आज विधिपूर्वक गजुर पूजा गरियो । २०७२ सालको महाभूकम्पका कारण क्षति भएको रानीपोखरीको जिर्णोद्धार पून:निर्माण कार्यको सिलसिलामा आज यस पोखरीको मध्ये भागमा अवस्थित मन्दिरमा बिधिपूर्वक गजुर पूजा गरि मन्दिरमा राखिएको थियो । यसभन्दा अगाडि यस पोखरीलाई पुरानो स्वरुपमा पुननिर्माण गरि पानी भर्ने काम भएको थियो । महाभूकम्पले क्षति भएपछि यस पोखरीको जिर्णोद्धार र पुन:निर्माणका सवालमा विवादका देखिएको थियो । यसलाई सम्पदा अभियन्ताहरुको निरन्तर दवाबका कारण पछिल्लो समयमा पुरानै स्वरुप्मा यसको निर्माण कार्य अगाडि बढाइएको थियो । भूकम्पले क्षति भएको

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाली सेनाका प्रधानसेनापतिको पीसीआर रिपोर्ट निगेटिभ

 Maharjan Ratna

काठमाडौं / नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापामा कोरोना सङ्क्रमणको परीक्षण रिपोर्ट निगेटिभ आएको छ । कोरोना सङ्क्रमितको सम्पर्कमा आएर सेल्फ क्वारेन्टिनमा बस्नुभएका प्रधानसेनापति थापाको परीक्षण रिपोर्ट निगेटिभ आएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ शनिबारदेखि सेल्फ क्वारेन्टिनमा बस्नुभएको थियो । प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको निर्देशिका बमोजिम स्वास्थ्य सजगता अपनाउनुभएको थियो । उहाँ सेल्फ क्वारेन्टिनमा बसेको तीन दिनपछि स्वाब परीक्षण गराउनुभएको हो । साभार:गोरखापत्र अनलाइन


काठमाडौं उपत्यकामा ९०२ सङ्क्रमण पुष्टि

 Maharjan Ratna

काठमाडौं /काठमाडौं उपत्यकामा कोरोना महामारीले भयावह रुप देखाउने क्रम जारी छ । आज , असोज १४ गते बुधबार मात्र कोरोना भाइरसका ९०२ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ्। मन्त्रालयका अनुसार थपिएकामध्य काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ मा सङ्क्रमणको पुष्टि भएको हो । त्यसैगरी चौबीस घण्टामा देशभरि १ हजार ५५९ जना नयाँ सङ्क्रमित थपिएको छ । पछिल्लो चौबीस घण्टामा घण्टामा १२ हजार २०५ जनाको आरटीपीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी १ हजार ५७ जना सङ्क्रमित निको भएर घर फर्केको उसले बताएको छ ।


पौभा: – एक कार्यपत्र !

 Maharjan Ratna

 पूर्ण प्रसाद ह्योजु नेपाल कला(संस्कृतिको धनी देश भनेर विश्वमा चिनिएको छ्र त्यसमध्ये विश्वको मौलिक कलाक्षेत्रमा पौभा, थाङ्कालाई पूर्वीय दर्शन भएको मौलिक चित्रको रुपमा छुट्टै परिचय बनेको छ। विशेष किसिमको प्रविधि अपनाएर कपडाको क्यानभासमा हिन्दू एवम् बौध्द देवीदेवताको चित्राङ्कित कला नै पौभा हो तर थाङ्काका चित्रमा बौध्द देवीदेवता एवम् बौध्द दर्शनमात्र पाइन्छ। पौभा, थाङ्काका चित्र तयार गर्न सिर्जनात्मक क्षमता, प्रतिमा लक्षण, तालमान, शिल्प र पूर्वीय दर्शनसम्बन्धी ज्ञानको जानकारी हुन आवश्यक छ्र इतिहास र विगतका चित्र हेरेमा निकै अगाडिदेखि पौभाचित्र किनेर लाने र चित्रकारहरुलाई त्यही लगेर लेखाउने प्रचलन तिब्बतमा रहिआएको छ।आर्ट अफ

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ख्याच्वः !!

 Maharjan Ratna

बि.सं. २०३५ साल पाखेया खॅ । जि उबले शान्ति शिक्षा मन्दिर हाइ स्कूलया प्रधान अध्यापक । थॅहिती । माघया २ गतेनिसें S.L.C या परीक्षा न्ह्याइगु । जिगु स्कूलय् थासं मछिं । उकिं अन सेन्टर मकया । परीक्षा नियन्त्रक भाजुलिसे जिगु खॅ ब्याः । पिनेपिनेया जिल्लाय् नं परीक्षा बांलाक व सुथांलाक्क न्ह्याकेमाः धकाः तातुनाः ज्यूज्यूथाय् थनं हे परीक्षा संचालनया लागी मनू छ्वइगु । थ्व ज्याय् जि नं निकःति पिने जिल्लाय् वने धुनागु दु । छन्हु परीक्षा-नियन्त्रक भाजुया फोन वल । सगरमाथा अंचलया रूम्जातार धयागु थासय् परीक्षा संचालनार्थ जितः वनेत धाल ।

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?