Maharjan Ratna
काठमाडौं उपत्यकामा २५४० जना थप सक्रमण पुष्टि , देशभर कूल संक्रमित ९८,६१७ पुग्यो !
Maharjan Ratna
काठमाडौँ / काठमाडौं उपत्यकामा आज असोज २२ गते कोरोना भाइरसका २ हजार ५४० जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ३६४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज असोज २२ गते आफ्नो नियमित प्रेस ब्रिफिङ्गका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा संक्रमित थपिएका हुन् । यसरी आजसम्म कूल संक्रमितको पुष्टि भएको संख्या ९८ हजार ६१७





