• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 01, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

तेबहालको ‘क्वाःपा:द्यो छेँ’को शिलान्यास, उपभोक्ता समितिले लगभग १ करोड लागतमा पुन:निर्माण गर्दै


सुभाय् संवाददाता October 6, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । काठमाडौं महानगर पालिकाका मेयर बिद्यासुन्दर शाक्यले आज राजकीर्ति महाविहार तेबहालको ‘क्वाःपा:द्यो छेँ’ को शिलान्यास गरेका छन्। २०७२ सालको भूकम्पले क्षतिपुर्‍याएपछि पुननिर्माण गर्नुपर्ने अवस्थामा पुगेको यस बहालको महत्त्वपूर्ण सम्पदाको रुपमा रहेको यस द्य:छेंको पुन:निर्माणको जिम्मेवारी ‘संकटा संरक्षण समिति’ ले उठाएको छ । उसले ९९ लाख ३८ हजार ६२२ रुपैयाँ लागतमा यस सम्पदाको निर्माण गर्नेछ ।
काठमाडौंको बहाबहीको आधारमा मध्ये भागमा अवस्थित राजिकीर्ति महाविहार तेबहालमा प्रसिद्ध पा:लाद्यो संकटाको मन्दिर रहेको छ । यसै मन्दिरका पूजारीहरुको विविध चर्यासँग सम्बन्ध भएको द्य:छें हो अहिले पुन:निर्माण हुन लागेको सम्पदा । सामान्यत नेवार बौद्ध धर्म अनुसार हरेक बहाल- बहीमा यसप्रक्रार क्वा:पा:द्यो रहेको हुन्छ । त्यस महाविहारका सदस्यहरुको चुडाकर्मदेखि बिभिन्न धार्मिक सामाजिक गतिविधि यस्तै क्वापाद्योको आधारमा हुने गर्दछ ।
यस महाबिहार नेपालमण्डलका प्रसिद्ध बज्राचार्य बन्धुदत्त आचार्यको महाबिहारको रुपमा पनि परिचित छ । राजा नरेन्द्र देवले गुरु बन्धुदत्तको लागि यो विहार बनाइदिएको हुँदा राजकीर्ति महाविहार भनिएको भन्ने कथन पनि रहेको छ ।

द्योछें सिलान्यासपछि मेयर शाक्यले काठमाडौं मूर्त अमूर्त सम्पदाको केन्द्र रहेको बताउँदै भने ‘हाम्रा सम्पदा बनाउने पैसा हामीसँगै छ । कसैसँग हार गुहार गर्नु पर्दैन । यो संरचनाको पुननिर्माण संकटा संरक्षण समितिले गर्नु झनै सकारात्मक कुरा हो । यसले महानगर, स्थानीय र सम्पदाबीचको त्रिपक्षीय सम्बन्ध दिगो बनाउँछ ।’

सम्बन्धित पोस्ट
  • काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑