• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 21, Jul, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

चिभा:-चैत्य संगठनद्वारा स्वयम्भू महाचैत्य क्षेत्रमा चैत्यहरुको सरसफाइ कार्यक्रम


Photo: Prabin Kumar Maharjan
सुभाय् संवाददाता October 4, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

  प्रविण कुमार महर्जन
काठमाडौं / चिभा: चैत्य संगठनको आयोजनामा विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू महाचैत्य परिसरमा त्यहाँ रहेका चिभा: चैत्यहरुको सरसफाइ कार्यक्रम सम्पन्न भयो । शनिबार उक्त संगठनले नेपाल स्काउट र वाच डे(Watch Day) को सहकार्यमा यसरी चिभा: चैत्यहरूको सरसफाइ कार्यक्रम गरेको थियो । यसक्रममा स्वयंसेवकहरुले चैत्यहरुमा वर्षातको कारण उमृएका घाँस लेउ काइहरु उखाल्ने कार्य गर्नुका साथै र अन्य फोहोरको पनि सर-सफाई गरेको थिए । यस कार्यक्रम अन्तर्गत शनिबार मञ्जुश्री परिसर, शान्तिपुर परिसर, राष्ट्रिय एतिहासिक संग्रहालय नजिकका चैत्यहरुका साथै स्वयम्भू महाचैत्यको पूर्वपट्टि भगवान पाउ देखि माथि उक्लने सिंढी क्षेत्रमा रहेका चैत्यहरु पनि सफा गरेको थिए ।                                         
“स्वयम्भू स्तुप छेउमै पुराना संरचनाहरु आफ्नै पुरानो स्वरुपमा पुन:निर्माण कार्य नगरी केही समययता धमाधम कंक्रिट संरचना बनाएर त्यहाँको पुरातात्विक स्वरूपलाई बिगार्ने काम भइरहेको बेला पनि यसरी सरसफाइ कार्यक्रम आयोजना गरेर चिभा चैत्य संगठनले सम्पदा क्षेत्र भनेको कुनै एक विशेष स्मारक मात्र नभइ , त्यो स्मारक वरिपरिको समग्र क्षेत्र पनि सम्पदा क्षेत्र हो भन्ने उदाहरण दिन खोजेको हो “सरसफाइ कार्यक्रम आयोजकका एक सदस्यले बताए ।                                                           
“बुद्ध धर्ममा चैत्यको निकै ठूलो महत्त्व रहेको छ । यसमा बुद्धका अस्तिधातु समेत रखिएको हुने गर्दछ । चिभा: चैत्यहरुको मर्मत, सरसफाइ गर्ने चिभा: सम्बन्धि सचेतना बढाउने र यस कार्यका साथसाथै गुगल म्यापमा यस प्रकारको चिभा:को फोटो तथा जानकारीहरु राखेर नेपाली शिला -कला (stone carving )काे संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो उद्देश्य हो । यसप्रकारको कार्य अगाडि बढाएर हाम्रो मौलिता जोगाइ राख्न पनि सकिन्छ” चिभा चैत्य संगठनका अध्यक्ष प्रमोद कसा:ले बताए ।                        बज्रयान दर्शन अनुसार निर्माण गरिएका धेरै संख्यामा रहेका चैत्यहरु सडक विस्तारको क्रममा भत्काइका पनि छन् ।
यस सवालमा महानगर पालिका , प्रदेश सरकार तथा संघीय सरकारले कुनै ठोस योजना ल्याउनु पर्ने जरुरी रहेको उनको धारणा रहेको छ ।
सम्पदाको ऐतिहासिक पुरातात्त्विक र धार्मिक महत्व रहेको हुन्छ । यस्ता महत्त्वपूर्ण धरोहरक सरसफाइ मर्मत गरेर यी सम्पदाहरुको संरक्षणका निमित्त आयोजना गरिएको यस प्रकारको कार्यक्रम सर्‍हाहनीय रहेको छ ।                             

सम्बन्धित पोस्ट
  • मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व
  • अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक
  • बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

    अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

    बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

    अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

    बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑