संकिपाक:पि रामकृष्ण धिनाः मन्त

 Maharjan Ratna

यें/ नेपाल भाषा संकिपा ख्य:या छम्ह पुलांम्ह कालाकार च्वमिकथं म्हस्यूम्ह रामकृष्ण धिना आकाझाकां मदुगु दुखया बुखं दु । दबू प्याखंया इलंनिसें कलाकार , च्वमि जुयाः निरन्तर रुपं जीवनया अन्तिम ई तक नं कलायात्राय् पला: न्ह्याका रामकृष्ण धिना म्हिग: ने.सं. ११४१ चौलाथ्व पारु (चैत्र ३१ गते) मंगलवाः किपूया त्रिभुवन विश्वविद्यालयया गान्धी भवनय् योग स्यनाच्वंगु इलय् आकाझाकां ग्वःतुगु अले अनहे वय्कः मदुगु ख: । भिडियो संकिपाया सुरुवातया इलय् रामकृष्ण धिनाः नं जीवनयात्रा, मनू मखुम्ह मनू लगायत थीथी संकिपा च्वयादीगु ख: । वयक: छ्म्ह नासलं ल्यूम्ह कलाकार नं ख: । विशेष याना: किपू

कला/मनोरंजन, नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

विक्रम संवत् भर्सेस नेपाल संवत्

 Maharjan Ratna

वसन्त महर्जन नेपालमा मनाइने चाडपर्वलाई लिएर देखिएको विक्रम संवत् र नेपाल संवत् पक्षधरबीचको विवाद निरुपण हुनसकेको छैन। साल गणनाका लागि अनेक नामका संवतहरू प्रयोगकर्ताको सुविधा वा आवश्यकताअनुसार प्रयोग हुँदै आएको पाइन्छ। नेपालमा सरकारीस्तरबाट प्रचलित ‘विक्रम संवत्’ र देशकै नामबाट नामकरण गरिएको ‘नेपाल संवत्’को प्रयोगलाई लिएर केही दशकदेखि विवादसँगै एक खालको राजनीति पनि हुँदै आएको छ। यस्तै, संवतको प्रकृति र नेपालको सांस्कृतिक जीवनलाई बुझनुभन्दा सतही रूपमा तर्क-वितर्क गर्नमा अभ्यस्त रहेको पनि देखिन्छ। विक्रम संवतका पक्षधरहरू नेपालबाटै यसको शुरूआत भएको र आफ्ना चाडपर्व यस संवतमा आधारित हुने विचार राख्छन्। तर, दशैं-तिहारलगायत अधिकांश

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंसहितका सहरमा शैक्षिक संस्था तीन साता बन्द गर्न सिफारिस

 Maharjan Ratna

काठमाडौं । तीव्ररुपमा वृद्धि भइरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन साता शैक्षिक संस्था बन्द गर्न मन्त्रिपरिषद्‌समक्ष सिफारिस गरिएको छ कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै तीन साता शैक्षिक संस्था बन्द गर्न सिफारिस गरेको हो ।उक्त बैठकले वैकल्पिक माध्यमबाट कक्षा सञ्‍चालन गर्न सुझाएको छ । मन्त्रिपरिषद्‌ले निर्णय गरेपछि तीन साताका लागि शैक्षिक संस्था बन्द हुने भएका छन् । बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीबारे छलफल भई आमरुपमा सतर्कता अपनाउन अपील

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आज नेपालमा २८८ जना सङ्क्रमित थपिए

 Maharjan Ratna

काठमाडौं / नेपालमा कोरोना भाइरसका २८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ७१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा २८८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा १२७ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै मृत्यु हुनेको संख्या शून्य रहेकोमा हालसम्म तीन हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार ३८८ पुगेको छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ७३५

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं पत्रकार महासंघमा काठमाडौंका रैथाने पत्रकार सून्य

 Maharjan Ratna

काठमाडौँ /काठमाडौं पत्रकार महासंघमा काठमाडौंका रैथाने सून्यजस्तै देखिएको छ , शैलेश डंगोल र रीना श्रेष्ठको प्रतिनिधित्व सामान्य जस्तै देखियो । यो पनि एक प्रकारको रैथानेको पराजय हो । काठमाडौं जिल्लामा मात्र  नेवा: पत्रकार दबूमा लगभग २०० पत्रकारले सदस्यता लिएका छन् तर उनीहरु महासंघमा किन देखिएन त्यो पनि सोचनीय कुरा हो । जे होस् काठमाडौंका सबै क्षेत्रमा जस्तै पत्रकार संघको चुनावमा पनि रैथानेको स्थिति नाजुक रहेको दुखलाग्दो नतिजा आएको छ । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बिस्का जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण

 Maharjan Ratna

भक्तपुर / बिस्का: जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयबासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण सुरु गरेको छ । जात्राबाट कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण सुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । नगरपालिकाले नगरबासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाइ छ । सङ्घीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७–७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ सङ्क्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ । रासस


राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

 Maharjan Ratna

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका महानुभावलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन गरेकी छन् । विभूषित हुनेमा महाउज्जवल राष्ट्रदीप प्रथम श्रेणीबाट स्व. मदनमणि दीक्षित, पूर्वमन्त्री स्व. रवीन्द्रप्रसाद अधिकारी, सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, चिकित्सक प्रा. डा. दिव्यासिंह शाहलगायत छन् । यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) बाट चिकित्सक डा. सन्दुक रुइत, प्रसिद्ध प्रबल जनसेवाश्री (द्धितीय) बाट सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त नवीनकुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत छन् । नेपालको

मुख्य समाचार  संग सबंधीत छ |

बुद्धले आफ्नो जीवन बिताउनु भएको भारतमा बुद्ध धर्ममाथि प्रहार

 Maharjan Ratna

भगवान बुद्ध नेपालमा जन्भमुभयो र २९ वर्ष यहीँको हावापानीसँगै हुर्कनुभयो तर उहाँले अभिनिष्क्रमण गरेर गइसक्नुभएपछि उहाँको सम्पूर्ण जीवन भारतकै विभिन्न स्थानमा बित्यो । त्यस्तै उहाँले आफ्नो ज्ञान पनि यही भूमिमा बाँड्नुभयो । त्यसले त भारतका राजनीतिक सामाजिक नेताहरु पनि बेलामौकामा बुद्ध भारतको भनी गर्व गर्ने गर्छन् । तर यथार्थमा हेर्दा भारतमा नै बुद्धधर्मले हजारौं वर्षदेखि हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरुको विभिन्न प्रकारका प्रहारहरु सहनु परेको देखिन्छ । उनीहरुले भारतबाट बुद्धधर्मलाई निमिट्यान्न पार्न राजनीतिक, धार्मिक र सामाजिक दाउपेचहरु चलाए । इतिहासले यही भन्छ, कि उनीहरुले धर्म र दर्शनबाट बुद्धधर्मलाई गलत साबित गर्न

विचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी