• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 20, Aug, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / विचार

खायुक्वाति , बैशाख १ गते खाइने नेवार सुप !

सुभाय् संवाददाताApril 13, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

राजेन्द्रमान बज्राचार्य
वज्रयान बौद्धधर्म र नेवार परम्परामा खायुक्वाति प्रयोग महत्वपूर्ण हुने गर्दछ ।
खायुसँल्हू अर्थात प्रत्येक बर्ष बैशाख १ गतेका दिन खायुक्वाटी पकाउंदा १) हरियो सानो केराउ २) प्याज ३) छ्यापी ४) कोईरालो र महत्वपूर्ण रुपमा ५) खिचा भ्वाथ: सहित पाँच प्रकारका वस्तुहरुको दाल (सूंप) पकाएर खाने प्रचलन रहेको छ ।
यसरी दाल खाएमा,
क) पेट सम्बन्धी रोग निको हुने
ख) झाडापखाला, आउँ, जुकाका रोगहरुबाट छुट्कारा पाउने
ग) पाचन शक्ति वृद्धि हुने
घ) शरिरमा पोषण तत्वको मात्रामा वृद्धि हुने विश्वास गरिन्छ ।
साथै, नेवार समुदायमा मासुको विशेष पकवानको रुपमा पकाईने “गोर्मा” र बच्चाको छैठिमा नभैनहुने “ईदाइचा”मा खिचाभ्वाथ:को प्रयोग अत्यावश्यक मानिन्छ । यसरी महत्वपूर्ण वस्तुको रुपमा रहेको खिचाभ्वाथ:को बिबिध,
क) नामहरुमा
खिचाभ्वाथ, खँमायचा, कुक्सिमा, कुकुरसुङ्गा, शियलमोत्रा, शियलमोती, फाओमा, मार्मा, अमाइसक, टंचाङ्ग्य, ब्लुमेय लाथेर आदि रहेका छन ।
ख) गुणहरुमा
तितो, खल्लो विशेष प्रकारको संवाद हुने गर्दछ ।
ग) प्रयोग, उपयोग र रोग निदानमा
डाईविटीज, युरिक एसिड, ब्रोङ्काईटिस, ज्वरो, पोलेको दुखाई, पाईल्स, कलेरा, आउँ, डायरिया, सुन्निएको आदिको निदान गर्ने गर्दछ ।

सम्बन्धित पोस्ट
  • कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी
  • कम्प- पराकम्प
  • वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए
  • वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    पूजाको फल

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    चुनाव पनि महँगो भएछ !

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    “पचली भैरब” पुस्तक विमोचन

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    सुभाय् पोस्ट बिशेष

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑