Maharjan Ratna
परिक्षण गरिएका मध्ये २,२२० जनाको रिपोर्ट पोजिटिभ, संक्रमित पहिचान भएकामध्ये काठमाडाैं उपत्यकामा ४५ प्रतिशत
Maharjan Ratna
काठमाडाैं / नेपालमा कोरोनाभाइरसका २,२२० जना नयाँ संक्रमितको थपिएको छ । आज ८, ८४४ जनाको पीसीआर परीक्षण गरिएकोमध्येको यो रिपोर्ट आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल १०, ५८२ जनामा भाइरसको संक्रमण सक्रिय रहेको बताएको छ । यतिबेला काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे संक्रमण ह्वात्तै बढेको देखिएको छ । नेपालभर पीसीआर परीक्षण गरिएकोमा कोरोना भाइरसका २,२२० जना नयाँ सङ्क्रमित र एन्टीजेन परीक्षणमा १३१ जनामा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै १,०५१ जना संक्रमित भएकाे पाइएको छ । स्वास्थ्य





